हाम्रो बारेमा
Thursday, October 1, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

एनआरएन क्यानडाको क्यालगरीमा ‘मिट एण्ड ग्रिट’ सम्पन्न

Kishan Regmi by Kishan Regmi
August 11, 2025
in अमेरिका विशेष, एनआरएनए सम्वाद, सबै समाचार
एनआरएन क्यानडाको क्यालगरीमा ‘मिट एण्ड ग्रिट’ सम्पन्न

श्रीराम रेग्मी
अगष्ट ११, क्यालगरी (क्यानडा)

गैरआवासीय नेपाली संघ (एनआरएन) क्यानडाको ‘मिट एण्ड ग्रिट’ कार्यक्रम क्यालगरी शहरमा सम्पन्न भएको छ। हालै सम्पन्न एनआरएन क्यानडाको निर्वाचनबाट विजयी अध्यक्ष जगन सापकोटा तथा क्यालगरी क्षेत्रबाट निर्वाचित पदाधिकारीहरूसँगको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम एनसिसिएसको रिसोर्स सेन्टरमा आयोजना गरिएको हो।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष माधव दुलालले नव निर्वाचित कार्यसमितिलाई खादा र प्रमाणपत्र प्रदान गर्दै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरे। कार्यक्रममा बोल्दै अध्यक्ष सापकोटाले क्यानडामा रहेका गैरआवासीय नेपालीको हकहित रक्षा र नेपालको विकासमा प्रतिवद्ध भएर लाग्ने प्रतिबद्धता जनाए।

निवर्तमान अध्यक्ष दुलालले आफ्नो कार्यकालमा एनआरएन क्यानडाले धेरै महत्वपूर्ण कामको सुरुआत गरेको स्मरण गर्दै निर्वाचनका क्रममा केही विवाद भए पनि अन्ततः सबै एकजुट भएर निर्वाचन सम्पन्न गर्न सफल भएकोमा आभार प्रकट गरे।

कार्यक्रममा संस्थाका आईसिसि सदस्यहरू कमल भट्टराई र दिनेश घिमिरे, वरिष्ठ उपाध्यक्ष सन्तोष दाहाल, महिला उपाध्यक्ष समिक्षा कार्की, महासचिव शर्मिला रानाभाट, एनसिसि सदस्यहरू खुमा पाण्डे, प्रिन्जिया ढुंगेल, भिम तिवारीलगायत क्यालगरीस्थित विभिन्न संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।

कार्यक्रमको सहजीकरण महासचिव शर्मिला रानाभाट र एनसिसि सदस्य प्रिन्जिया ढुंगेलले गरेका थिए।

Share639SendTweet400

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
महेन्द्र बस्नेतद्वारा NRNA NCC USA कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा

महेन्द्र बस्नेतद्वारा NRNA NCC USA कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।