हाम्रो बारेमा
Monday, August 17, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

एनआरएनए अमेरिकाको महिला उपाध्यक्षका लागि दुर्गा तिवारीको उम्मेदवारी घोषणा

Kishan Regmi by Kishan Regmi
August 12, 2025
in अमेरिका विशेष, एनआरएनए सम्वाद, मुख्य समाचार
एनआरएनए अमेरिकाको महिला उपाध्यक्षका लागि दुर्गा तिवारीको उम्मेदवारी घोषणा

अमेरिका — गैर आवासीय नेपाली संघ (NRNA) अमेरिकाको राष्ट्रिय समन्वय परिषद् (NCC USA) को २०२५–२०२७ कार्यकालका लागि महिला उपाध्यक्ष पदमा दुर्गा तिवारीले औपचारिक उम्मेदवारी घोषणा गरेकी छन्।

“एकता, सहमति र जवाफदेहित्ता, सबल र समावेशी एनआरएनए हाम्रो प्रतिबद्धता” भन्ने नारासहित उनले आगामी अगस्ट १६ र १७ मा हुने निर्वाचनमा आफ्नो पक्षमा समर्थन र अमूल्य मत दिन सम्पूर्ण अमेरिका वासि नेपाली समुदायलाई आह्वान गरेकी छन्।

दुर्गा तिवारी लामो समयदेखि अमेरिकामा रहँदै आएको र नेपाली समुदायका विभिन्न सामाजिक, सांस्कृतिक तथा मानवीय सेवासँग सक्रिय रूपमा आबद्ध रहेकी व्यक्तित्व हुन्। समुदायमा महिला सशक्तिकरण, नयाँ पुस्तामा नेपाली भाषा–संस्कृतिको संरक्षण तथा आपत्कालीन अवस्थामा सहयोग अभियान सञ्चालन गर्दै आएको अनुभव उनले आफ्नो प्रमुख बलका रूपमा प्रस्तुत गरेकी छन्।

उनको भनाइअनुसार, “एनआरएनए केवल संस्थागत संरचना मात्र होइन, यो विदेशमा रहेका नेपालीहरूको साझा भावना, पहिचान र आवाज हो। यसलाई अझ सबल, पारदर्शी र समावेशी बनाउन म निरन्तर काम गर्नेछु।”

तिवारीले आफ्नो नेतृत्वमा महिला तथा युवाहरूको सहभागिता वृद्धि गर्ने, सबै राज्यका सदस्यहरूलाई समान अवसर उपलब्ध गराउने, र एनआरएनएको कार्यक्रमलाई व्यावहारिक तथा नतिजामुखी बनाउने लक्ष्य लिएकी छन्।

उनले अघिल्ला वर्षहरूमा विभिन्न सामाजिक संस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै नेपाली समुदायलाई एकजुट गर्ने, आवश्यकता परेका व्यक्तिहरूलाई सहयोग गर्ने र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने कार्यमा उल्लेखनीय योगदान दिएकी छन्।

आगामी निर्वाचनमा दुर्गा तिवारीको उम्मेदवारीलाई समुदायका धेरै सदस्यहरूले स्वागत गर्दै समर्थन जनाइरहेका छन्। अब निर्वाचनको मिति नजिकिँदै जाँदा उनको अभियानले अझ तीव्रता पाउने अनुमान गरिएको छ।

https://www.facebook.com/share/v/1AuJNEfrxe

Share616SendTweet385

सम्बन्धित खवर

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

by Kishan Regmi
July 31, 2026
0
1.5k

हरेक वर्ष तीजको अवसर पारेर सांगीतिक कोशेली प्रस्तुत गर्दै आएको रिपोर्टर्स क्लब अमेरिका ले यस वर्ष पनि नयाँ तीज गीत...

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

by Kishan Regmi
July 4, 2026
0
1.6k

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएकी गीता राई रसाइली गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेका...

Next Post
“संस्थागत विकासदेखि सांस्कृतिक संरक्षणसम्म — सरोज सिग्देलको प्रतिबद्धता”

"संस्थागत विकासदेखि सांस्कृतिक संरक्षणसम्म — सरोज सिग्देलको प्रतिबद्धता"

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति
  • रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न
  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।