हाम्रो बारेमा
Tuesday, August 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

ब्लड डोनर्स अमेरिका (बिडिए) टेक्ससको तेस्रो सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

Kishan Regmi by Kishan Regmi
September 7, 2025
in अमेरिका विशेष, मुख्य समाचार, सबै समाचार
ब्लड डोनर्स अमेरिका (बिडिए) टेक्ससको तेस्रो सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

राम प्रसाद अधिकारी, टेक्सस – ब्लड डोनर्स अमेरिका (बिडिए) टेक्सस राज्यको तेस्रो सम्मेलन शनिबार रमाइलो इभेन्ट सेन्टरमा सम्पन्न भएको छ। अध्यक्ष अजय बगालेको सभापतित्वमा सम्पन्न कार्यक्रममा टेक्सासमा रहेका विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रम मा बोल्दै अध्यक्ष बगालेले सन् २०२४ मा कुल ५५५ पिन्ट रगत संकलन गर्न सफल भएको जानकारी गराए। साथै सन् २०२५ को अगस्टसम्ममै ३२२ पिन्ट रगत संकलन भइसकेको उल्लेख गर्दै उनले टेक्ससका विभिन्न स्थानमा हरेक सातैजसो रक्तदान कार्यक्रम हुँदै आएको बताए।

सम्मेलनले नयाँ कार्यसमिति पनि चयन गरेको छ। सन्तोष कार्कीको नेतृत्वमा गठित नयाँ कार्यसमितिमा उपाध्यक्ष विकास भण्डारी, कोषाध्यक्ष सरला खरेल, मिडिया संयोजक शंकर थापा र आइटी संयोजक अश्विन अर्याल चयन भएका छन्।

त्यस्तै कार्यसमिति सदस्यमा श्रीकृष्ण गौतम, इन्दिरा पन्थी, प्रतिमा खरेल, नारायण पौडेल, हुमनाथ भण्डारी (राजु), सीताराम पन्त र बिष्णु पहाडी रहेका छन्।

कार्यक्रममा बिडिए अमेरिकाका प्रमुख सल्लाहकार डा. नन्द रेग्मीले सस्थाको बिगतका कार्यक्रमहरुको प्रभाक्कारिताका बारेमा बोलेका थिए भने उक्त अवसरमा । ५० भन्दा बढी पटक रक्तदान गर्ने सुरज पौडेल, अच्युत पौडेल, बासु श्रेष्ठ र इन्द्रप्रसाद कोइरालालाई विशेष सम्मान प्रदान गरिएको थियो।

नेपाली समाज टेक्सस, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, ड्यालस एभरेष्ट लायन्स क्लब, श्रीकृष्ण प्रणामी हिन्दु समाज, एभरेष्ट फेडरल क्रेडिट युनियन, ग्रेटर अस्टिन नेप्लिज सोसाइटी, हिमालयन हेन्थ क्लिनिक, लुम्बिनी सेवा समाज, नर्थ ड्यालस नेपाली समाज, तामाङ्ग सोसाइटी टेक्सस लगायतका संस्थाहरुलाई पनि सहयोग र योगदानको लागि सम्मान गरियो।

https://photos.app.goo.gl/zpFMR1rbPZ5UNbep6

Share671SendTweet420

सम्बन्धित खवर

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

by Kishan Regmi
July 31, 2026
0
1.5k

हरेक वर्ष तीजको अवसर पारेर सांगीतिक कोशेली प्रस्तुत गर्दै आएको रिपोर्टर्स क्लब अमेरिका ले यस वर्ष पनि नयाँ तीज गीत...

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

by Kishan Regmi
July 4, 2026
0
1.6k

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएकी गीता राई रसाइली गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेका...

Next Post
डलासस्थित सिभिल इन्जिनियर सूर्य भण्डारीलाई ‘इन्जिनियर अफ द इयर २०२५’ अवार्ड

डलासस्थित सिभिल इन्जिनियर सूर्य भण्डारीलाई ‘इन्जिनियर अफ द इयर २०२५’ अवार्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति
  • रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न
  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।