हाम्रो बारेमा
Friday, October 2, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

बलराम पौडेलद्वारा नेपाली समाज टेक्सासको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

Kishan Regmi by Kishan Regmi
November 18, 2025
in अमेरिका विशेष, प्रवास, मुख्य समाचार
बलराम पौडेलद्वारा नेपाली समाज टेक्सासको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

टेक्सास, अमेरिका – नेपाली समाज टेक्सास (NST) का वरिष्ठ सदस्य तथा पूर्व उपाध्यक्ष बलराम पौडेलले आगामी कार्यकाल (२०२५–२०२७) का लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।

पौडेल २०११ देखि समाजमा सक्रिय सदस्यका रूपमा संलग्न छन्। उनले २०१३ र २०२१ मा कार्यकारी सदस्य र २०२३ मा उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन्। लामो समयसम्मको योगदान, नेतृत्व अनुभव र समुदायप्रतिको प्रतिबद्धताको मूल्यांकन गर्दै, उनले आफूलाई सो पदका लागि योग्य उम्मेदवारका रूपमा प्रस्तुत गरेका हुन्।

समाजप्रतिको आफ्नो यात्राबारे बोल्दै पौडेलले नेतृत्व टोली, सदस्य परिवार तथा समुदायजनबाट प्राप्त समर्थन, विश्वास र सहकार्यप्रति आभार व्यक्त गरे। उनले यो १५ वर्षको सक्रिय संलग्नतामा नेपाली मन्दिर ट्रस्टी, Blood Donors of America, Lions Club International लगायतका सामाजिक संस्थामा सेवा गर्दै समुदायका आवश्यकता, प्राथमिकता र सम्भावनालाई नजिकबाट बुझ्ने अवसर पाएको बताए।

पौडेलका अनुसार यही अनुभव र सिकाइका आधारमा उनले आगामी कार्यकालमा NST लाई अझै गतिशील, समावेशी, परिणाममुखी र सबैको प्रतिनिधित्व गर्ने सक्षम संस्थाका रूपमा अघि बढाउने लक्ष्य राखेका छन्।

उम्मेदवारी घोषणा गर्दै पौडेलले भने,
“समुदायप्रतिको तपाईंहरूको माया, विश्वास, समर्थन र साथले सदैव प्रेरणा दिएको छ। आगामी दिनमा अझै इमानदार, पारदर्शी र जिम्मेवार भएर समुदायको सेवामा समर्पित रहँदै समाजलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दछु।”

अन्त्यमा उनले सदस्य तथा समुदायजनप्रति धन्यवाद व्यक्त गर्दै निरन्तर सुझाव, मार्गदर्शन र सहकार्यको अपेक्षा गरेका छन्।

बलराम पौडेल
अध्यक्ष पदका उम्मेदवार
नेपाली समाज टेक्सास (NST)
कार्यकाल: २०२५–२०२७

Share658SendTweet411

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
जनक भण्डारीद्वारा नेपाली समाज टेक्सासको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

जनक भण्डारीद्वारा नेपाली समाज टेक्सासको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।