हाम्रो बारेमा
Monday, August 17, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

सदस्य संगै “महिला संयोजकको अनुभवले मलाई सक्षम र जिम्मेवार ( महिला उपाध्यक्ष ) नेतृत्वका लागि तयार बनाएको छ।” – शान्ता गिरी

Kishan Regmi by Kishan Regmi
November 21, 2025
in अमेरिका विशेष, प्रवास, मुख्य समाचार
सदस्य संगै “महिला संयोजकको अनुभवले मलाई सक्षम र जिम्मेवार ( महिला उपाध्यक्ष ) नेतृत्वका लागि तयार बनाएको छ।” – शान्ता गिरी

राम प्रसाद अधिकारी –

नेपाली समाज टेक्सस (NST) को आगामी कार्यकाल २०२६/२७ का लागि महिला उपाध्यक्ष पदमा शान्ता गिरीले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेकी छन्। समुदाय–सेवाप्रति समर्पित, पारदर्शी नेतृत्व र महिलासशक्तिकरणलाई मुख्य प्राथमिकता बनाउने लक्ष्यसहित गिरीले आफ्नो उमेदवारी प्रस्तुत गरेकी हुन्।

गिरीका अनुसार, “सेवा शब्द मात्र होइन, यो मेरो रगत–रगतमा बग्ने भावना हो। समुदायका समस्या सुन्ने, बुझ्ने र समाधानतर्फ अघि बढ्ने इच्छाशक्ति भित्रैबाट आउनुपर्छ।”

समुदायमा बिगत चार वर्षको निरन्तर सक्रियताले उनीलाई नेतृत्वमा अझ तयारी र आत्मविश्वास दिएको छ।
उनी भन्छिन्,
“सदस्यसँगै एक कार्यकाल महिला संयोजकको रूपमा संस्थामा काम गरिसकेको अनुभवले मलाई अझ जिम्मेवार, सक्षम र परिणाममुखी नेतृत्वका लागि तयार बनाएको छ।”

शान्ता गिरी NST मा विभिन्न भूमिकामा रही योगदान दिँदै आएकी छन्—

  • कार्यकारिणी सदस्य (२०२२/२३)
  • महिला संयोजक (२०२४/२५)

उनले नेपाली समुदायलाई एकताबद्ध, समावेशी र सशक्त बनाउने आफ्नो अठोट व्यक्त गर्दै भनिन्,
“तपाईंहरूको भरोसा नै मेरो शक्ति हो। बिगतको माया, सम्मान र समर्थनले नै मलाई निरन्तर अघि बढ्न ऊर्जा दिएको छ।”

उनको उम्मेदवारीसँगै टेक्सासस्थित नेपाली समुदायमा सकारात्मक चर्चा र उत्साह थपिएको छ।

Share657SendTweet411

सम्बन्धित खवर

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

by Kishan Regmi
July 31, 2026
0
1.5k

हरेक वर्ष तीजको अवसर पारेर सांगीतिक कोशेली प्रस्तुत गर्दै आएको रिपोर्टर्स क्लब अमेरिका ले यस वर्ष पनि नयाँ तीज गीत...

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

by Kishan Regmi
July 4, 2026
0
1.6k

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएकी गीता राई रसाइली गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेका...

Next Post
NST महिला संयोजक (2026–27) का लागि SONY THAPA (Sonysha) को उम्मेदवारी घोषणा

NST महिला संयोजक (2026–27) का लागि SONY THAPA (Sonysha) को उम्मेदवारी घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति
  • रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न
  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।