हाम्रो बारेमा
Friday, October 2, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

NST महिला संयोजक (2026–27) का लागि SONY THAPA (Sonysha) को उम्मेदवारी घोषणा

Kishan Regmi by Kishan Regmi
November 25, 2025
in अमेरिका विशेष, एनआरएनए सम्वाद, मुख्य समाचार
NST महिला संयोजक (2026–27) का लागि SONY THAPA (Sonysha) को उम्मेदवारी घोषणा

राम प्रसाद अधिकारी – टेक्सास

नेपाली समाज टेक्सास (NST) मा विगत दुई कार्यकालदेखि महिला विभाग तथा विभिन्न समितिहरूमा सक्रिय रूपमा योगदान दिँदै आएकी Sony Thapa (Sonysha) ले आगामी 2026–2027 कार्यकालका लागि महिला संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।

अमेरिकाको नयाँ परिवेशमा नेपाली महिलाहरूले सामना गर्दै आएका सामाजिक, पारिवारिक, भावनात्मक तथा सूचनात्मक चुनौतीहरूलाई नजिकबाट अनुभव गर्दै आएको बताउँदै उनले महिलाको क्षमता, आत्मविश्वास र पहुँच विस्तार गर्न आफू निरन्तर काम गर्दै आएको उल्लेख गरिन्।

युवा र विद्यार्थीहरूसँग समेत नजिकबाट सहकार्य गर्दै उनीहरूको सिकाइ, नेतृत्व, अवसर र समुदायप्रतिको संलग्नता वृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम र गतिविधिमा सक्रिय योगदान दिँदै आएकी Thapa ले आगामी कार्यकालमा महिलामुखी प्रभावकारी कार्यक्रमहरूलाई प्राथमिकता दिने बताएकी छन्।

उनीले प्रस्तुत गरेको आगामी कार्ययोजना यसप्रकार छः

  • समुदायका महिलाले भोगिरहेका दैनिक चुनौतीहरूको पहिचान र समाधानमा पहल
  • महिला सशक्तीकरण, नेतृत्व तथा कौशल विकास सम्बन्धी कार्यक्रम संचालन
  • मानसिक स्वास्थ्य, अभिमुखीकरण, कानुनी जानकारी तथा आपतकालीन सहयोगमा सहज पहुँच
  • समुदायबीच एकता, सहकार्य र आत्मविश्वास निर्माणमा दीगो योगदान

“महिला अधिकार, नेतृत्व विकास र हाम्रो समुदायभित्र महिलाको सशक्त सहभागिता सुनिश्चित गर्न मेरो प्रतिबद्धता अझ दृढ छ,” Thapa ले भनिन्। आफ्नो अनुभव, समर्पण र सेवाभावलाई मूल्यांकन गर्दै सदस्यहरूबाट साथ, सहयोग र समर्थन प्राप्त हुने विश्वस राखेकी छन्।

Share656SendTweet410

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
नेपाली समाज टेक्सास: सचिव पदका लागि नारायण केसीको उम्मेदवारी

नेपाली समाज टेक्सास: सचिव पदका लागि नारायण केसीको उम्मेदवारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।