हाम्रो बारेमा
Monday, May 18, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

टेक्सासमा नेपाली समाज टेक्सस (NST) को निर्वाचन तात्यो, दुई प्यानलबीच कडा प्रतिस्पर्धा

Kishan Regmi by Kishan Regmi
December 1, 2025
in अमेरिका विशेष
टेक्सासमा नेपाली समाज टेक्सस (NST) को निर्वाचन तात्यो, दुई प्यानलबीच कडा प्रतिस्पर्धा

राम प्रसाद अधिकारी –

अमेरिकाको Texas मा रहेका नेपाली समुदायबीच अहिले Nepalese Society of Texas (NST) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि हुने निर्वाचनलाई लिएर चुनावी माहोल तातेको छ। झन्डै ६ हजार २ सय सदस्य रहेको संस्थामा डिसेम्बर १३ मा मतदान हुने तय छ।

यसपटकको चुनावमा विजय भुषाल र जनक भण्डारी नेतृत्वको दुई छुट्टाछुट्टै प्यानल प्रतिस्पर्धामा उत्रिएका छन्। सहमतिको लागि केही समय प्रयास भए पनि कुरा नमिलेपछि दुबै उमेदवारले पूर्ण प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका हुन्।

१६ पदका लागि ३३ उम्मेदवार

निर्वाचन समितिका अनुसार यसपटक १६ वटा पदका लागि ३३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। दुबै प्यानलबाट प्रस्तुत पदाधिकारी सूची यसप्रकार छ:

विजय भुषाल प्यानल

वरिष्ठ उपाध्यक्ष: जीवलाल भुषाल

उपाध्यक्ष: दिलीप राई

महिला उपाध्यक्ष: शान्ता गिरी

महासचिव: प्रविस श्रेष्ठ

सचिव: नारायण केसी

कोषाध्यक्ष: प्रेम थापा

जनक भण्डारी प्यानल

वरिष्ठ उपाध्यक्ष: चण्डी भण्डारी

उपाध्यक्ष: गुञ्जन भण्डारी

महिला उपाध्यक्ष: राधिका खराल

महासचिव: रामकृष्ण यादव

सचिव: सुशील बर्तौला

कोषाध्यक्ष: भोला मैनाली

माया–सद्भावसँगै फेरि एकपटक साथ–सहयोगको हार्दिक अनुरोध – जनक भण्डारी

सामाजिक संजाल फेसबुकमा आफ्ना भनाइ राख्दै भण्डारी लेख्नु हुन्छ –
हजुरहरूको अपार माया, सद्भाव, सहयोग र बहुमूल्य मतदानका कारण मैले नेपाली समाज टेक्सासमा दुई कार्यकालसम्म सेवा गर्ने अवसर पाएँ। यसको लागि म हजुरहरू सबैप्रति हृदयदेखि आभारी छु।

अब, यही ऊर्जा र विश्वासका आधारमा, आगामी डिसेम्बर १३, शनिबारका दिन हुन लागेको निर्वाचनमा म तथा मेरो सम्पूर्ण टोली फेरि एकपटक हजुरहरूको साथको अपेक्षासहित मैदानमा उभिएका छौँ।

आजदेखि नै, म मेरो साथीसँगै हजुरहरू सबैको अभिभावकको भूमिका निष्ठापूर्वक निर्वाह गर्ने प्रण गर्दछु। समाजको हित, एकता, विकास र पारदर्शिताका लागि निरन्तर काम गर्ने प्रतिबद्धतासहित हामी अघिबढिरहेका छौँ।

अनुभवका आधारमा अघि बढेको भुषालको दाबी

नेतृत्वका प्रतिस्पर्धी विजय भुषालले एक कार्यकाल सदस्य र अर्को कार्यकाल महासचिवको रूपमा संस्थामा काम गरिसकेको अनुभव आफूलाई अघि बढ्ने प्रेरणा भएको बताए। उनले टेक्सासमा रहेका नेपाली समुदायका समस्यामा सदैव सहयोग गर्दै आएको उल्लेख गर्दै, “समाज विकास र हकहितका लागि भूमिकामा रहेर जिम्मेवारीपूर्वक काम गर्छु,” भने।

भुषालले आफू निर्वाचित भएमा प्रतिस्पर्धी प्यानलका साथीसँग पनि सहकार्य गर्दै संस्थालाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।

Share654SendTweet409

सम्बन्धित खवर

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

by Kishan Regmi
April 18, 2026
0
1.6k

अमेरिका — Non-Resident Nepali Association National Coordination Council - USA (एनआरएनए एनसीसी अमेरिका) ले नेपाल सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धता”...

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

by Kishan Regmi
April 14, 2026
0
1.6k

राम प्रसाद अधिकारी , टेक्सास Nepalese Society Texas (NST) को आयोजनामा “एनएसटी क्रिकेट कप २०२६” आयोजना हुने भएको छ। नेपाली...

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

by Kishan Regmi
April 13, 2026
0
1.6k

रामप्रसाद अधिकारी टेक्सास (अमेरिका): नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो स्थापना दिवसको अवसर पारेर बहुप्रतीक्षित ‘नेजा कन्क्लेभ २०२६’ आयोजना...

Next Post
पत्रकारहरूसँग जनक भण्डारी समूहको अन्तरक्रिया

पत्रकारहरूसँग जनक भण्डारी समूहको अन्तरक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।