हाम्रो बारेमा
Friday, September 11, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

पत्रकारहरूसँग जनक भण्डारी समूहको अन्तरक्रिया

Kishan Regmi by Kishan Regmi
December 2, 2025
in अमेरिका विशेष, मुख्य समाचार
पत्रकारहरूसँग जनक भण्डारी समूहको अन्तरक्रिया

आगामी डिसेम्बर १३, शनिबार हुने एनएसटी (नेपाली समाज टेक्सस) को निर्वाचन मिती नजिँकिंदै जाँदा उम्मेदवारहरूले प्रचार–प्रसारलाई थप गति दिएका छन्। सामाजिक सञ्जालमा मेसेन्जर समूह सक्रिय हुँदै गएको छ भने फेसबुकभरि चुनावी ब्यानर, भेटघाट कार्यक्रम र प्रचार सामग्रीले स्थान ओगट्न थालेका छन्।

यसबीच व्यक्तिगत तथा सामूहिक भेटघाट कार्यक्रमहरू पनि निरन्तर भइरहेका छन्। यो वर्षको निर्वाचनमा मुख्य रूपमा वर्तमान वरिष्ठ उपाध्यक्ष जनक भण्डारी समूह र वर्तमान महासचिव विजय भुषाल समूह गरी दुई प्यानलबीच प्रतिस्पर्धा देखिएको छ।

आज हॉल्टम सिटीस्थित Indian Kitchen को सभाकक्षमा जनक भण्डारी समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीले नेपाली समाज टेक्ससप्रति समुदायको आकर्षण बढाउन आफू प्रतिवद्ध रहेको बताए।
“यदि म निर्वाचित भएँ भने समुदायका समस्या पहिचान गरी समुदायसँगै मिलेर समाधानमुखी काम गर्नेछु,” उनले भने।

त्यस्तै महासचिव पदका उम्मेदवार रामकृष्ण यादवले समाजलाई प्रचारभन्दा बढी आपतकालीन सेवा र वास्तविक सहयोग आवश्यक रहेको उल्लेख गरे।
“कामभन्दा बढी फेसबुक प्रचारमा समय खर्चिनुपर्ने हुँदैन; राम्रो काम गरे समुदायले नै प्रचार गर्छ,” यादवले भने।

यादवले सक्षम समाज निर्माणमा मिडियाको भूमिकालाई महत्वपूर्ण बताउँदै
“मिडिया बलियो भयो भने समुदायलाई आवश्यक र सही सूचना प्रवाह गर्न सकिन्छ,” उल्लेख गरे र आफ्नो समूह मिडियासँग मिलेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको सहजीकरण तथा सञ्चालन नेपाली समाज टेक्ससका पूर्व महासचिव सन्देश उप्रेतीले गरेका थिए।

Share628SendTweet393

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
नेपाली समाज टेक्ससको अध्यक्ष पदका उम्मेदवार विजय भुसालद्वारा एजेन्डा सार्वजनिक

नेपाली समाज टेक्ससको अध्यक्ष पदका उम्मेदवार विजय भुसालद्वारा एजेन्डा सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।