हाम्रो बारेमा
Friday, July 3, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

नेपाली समाज टेक्ससको अध्यक्ष पदका उम्मेदवार विजय भुसालद्वारा एजेन्डा सार्वजनिक

Kishan Regmi by Kishan Regmi
December 8, 2025
in अमेरिका विशेष, मुख्य समाचार
नेपाली समाज टेक्ससको अध्यक्ष पदका उम्मेदवार विजय भुसालद्वारा एजेन्डा सार्वजनिक

राम प्रसाद अधिकाकरी
टेक्सस — नेपाली समाज टेक्सस (NST) को आसन्न निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार विजय भुसालले आफ्नो छोटो तथा दीर्घकालीन एजेन्डा सार्वजनिक गरेका छन्। इर्भिङस्थित भेटघाट रेस्टुरेन्टमा गएको शुक्रबार आयोजित विशेष कार्यक्रममा उनले समुदाय केन्द्रित योजना र प्राथमिकताहरू प्रस्तुत गरेका हुन्।

कार्यक्रममा नेपाली समुदायका पत्रकार, स्थानीय सामाजिक व्यक्तित्व तथा विभिन्न पदका उम्मेदवारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। एजेन्डा सार्वजनिक गर्दै उम्मेदवार भुसालले स्वास्थ्य, शिक्षा, संस्कृति, युवासशक्तिकरण, रोजगारी, सामाजिक सेवा र दीर्घकालीन भौतिक संरचनाको विकासलाई आफ्नो मुख्य कार्यदिशा बनाउने प्रतिबद्धता जनाए।

उक्त अवसरमा पत्रकारहरूको तर्फबाट रिपोर्टर्स क्लब अमेरिका का अध्यक्ष किशन रेग्मी, नेजा (NEJA) का अध्यक्ष सुरज भण्डारी लगायत संचारकर्मी तथा पत्रकारहरू मनोज जोशी, ओम आचार्य, सागर अर्याल, बिमल बराल आदिले उम्मेदवारलाई विभिन्न सुझाव, प्रश्न तथा जिज्ञासाहरू राखेका थिए। पत्रकारहरूको सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्दै भुसालले समुदायसँग सल्लाह, सहकार्य र पारदर्शी नेतृत्व आफ्नो प्राथमिकता हुने बताए।

उम्मेदवार भुसालले प्रस्तुत गरेको एजेन्डामा स्वास्थ्य क्याम्प, मानसिक स्वास्थ्य सेवा, नयाँ आप्रवासी सहयोग, आपतकालीन कोष वृद्धि, कानुनी परामर्श, युवा नेतृत्व विकास, खेलकुद कार्यक्रम, तथा दीर्घकालमा सामुदायिक भवन, ज्येष्ठ नागरिक केन्द्र र खेलकुद केन्द्र स्थापना जस्ता विषयहरू समावेश छन्।

कार्यक्रम समापनमा सहभागीहरूले यस्तो विचार–केन्द्रित र खुला संवादमूलक कार्यक्रमले चुनावी माहोललाई सकारात्मक बनाउने भन्दै उम्मेदवारलाई सफलताको शुभकामना व्यक्त गरेका थिए।

Share664SendTweet415

सम्बन्धित खवर

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

by Kishan Regmi
June 4, 2026
0
1.5k

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले आफ्नो संगठनात्मक सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यका साथ विदेश च्याप्टर गठन प्रक्रियालाई औपचारिक...

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

by Kishan Regmi
April 18, 2026
0
1.6k

अमेरिका — Non-Resident Nepali Association National Coordination Council - USA (एनआरएनए एनसीसी अमेरिका) ले नेपाल सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धता”...

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

by Kishan Regmi
April 14, 2026
0
1.6k

राम प्रसाद अधिकारी , टेक्सास Nepalese Society Texas (NST) को आयोजनामा “एनएसटी क्रिकेट कप २०२६” आयोजना हुने भएको छ। नेपाली...

Next Post
टेक्सास (अमेरिका): नेपाली समाज टेक्सासको निर्वाचनमा भोला मैनाली कोषाध्यक्ष पदका उम्मेदवार

टेक्सास (अमेरिका): नेपाली समाज टेक्सासको निर्वाचनमा भोला मैनाली कोषाध्यक्ष पदका उम्मेदवार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।