हाम्रो बारेमा
Friday, October 2, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

“इमानदार अर्थ व्यवस्थापनको प्रतिवद्धतासहित कोषाध्यक्ष पदमा प्रेम थापा (आदित्य)”

Kishan Regmi by Kishan Regmi
December 9, 2025
in अमेरिका विशेष
“इमानदार अर्थ व्यवस्थापनको प्रतिवद्धतासहित कोषाध्यक्ष पदमा प्रेम थापा (आदित्य)”

राम प्रसाद अधिकारी

टेक्सास (अमेरिका) — नेपाली समाज टेक्सास (NST) को नयाँ कार्यकाल २०२६–२०२७ का लागि हुन गइरहेको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूको गतिविधि बढ्दो क्रममा रहेको छ। यही सन्दर्भमा टिम विजयबाट कोषाध्यक्ष पदका उम्मेदवार प्रेम थापा (आदित्य) ले आफ्नो उम्मेदवारीलाई समुदाय सेवा, पारदर्शिता र इमानदार अर्थ व्यवस्थापनसँग जोड्दै अघि सारेका छन्।

आगामी डिसेम्बर १३, शनिबार हुने निर्वाचन श्री पशुपतिनाथ तथा बुद्ध बिहार, युलेस (Texas) मा आयोजना हुँदैछ। यस निर्वाचनमा अध्यक्ष पदका लागि दुई समूहबीच प्रतिस्पर्धा हुँदैछ—एक समूहबाट विजय भुसाल र अर्को समूहबाट जनक भण्डारी उम्मेदवार रहेका छन्।

नुवाकोट जिल्लाको दुम्चे स्थायी घर भएका प्रेम थापा सन् २०२२ मा अमेरिका प्रवेश गरेका हुन्। नेपालमा रहँदा बैङ्किङ सेक्टरको प्रशासनिक क्षेत्रमा विशेष अनुभव हासिल गरेका उनले अमेरिका आएपछि पनि finance सम्बन्धित क्षेत्रमै संलग्नता जनाउँदै आएका छन्, जसले संस्थाको आर्थिक नेतृत्वका लागि उनलाई सक्षम उम्मेदवार बनाएको समर्थकहरूको भनाइ छ।

आध्यात्मिक रूपमा ओशोका सन्यासी समेत रहेका थापाले नैतिकता, इमानदारी र पारदर्शितालाई आफ्नो जीवनशैली र नेतृत्वको आधार मान्दै आएका छन्। उनले संस्थाको आर्थिक जिम्मेवारी सम्हाल्ने अवसर पाएमा एक पैसा पनि व्यक्तिगत स्वार्थका लागि प्रयोग नगर्ने र गर्न नदिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली समाज टेक्सासप्रति अध्यक्ष पदका उम्मेदवार विजय भुसालको निरन्तर सक्रियता, त्याग र समर्पणबाट आफू प्रभावित भएको बताउँदै थापाले सोही सामाजिक अग्रसरताका कारण टिम विजयसँग आबद्ध भएर चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन्।

अनुभव, इमानदार सोच र स्पष्ट दृष्टिकोणका साथ अघि बढिरहेका प्रेम थापा (आदित्य) लाई यसपटकको निर्वाचनमा जिताउनैपर्ने उम्मेदवार का रूपमा हेरिएको छ। आर्थिक पारदर्शिता र संस्थागत विश्वास मजबुत बनाउन उनको उम्मेदवारी महत्वपूर्ण हुने विश्वास नेपाली समुदायले व्यक्त गरेको छ।

Share648SendTweet405

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
ड्यालसमा ‘भिजिट नेपाल–२०२५’ पुस्तक महाबाणिज्यदूतावासलाई हस्तान्तरण

ड्यालसमा ‘भिजिट नेपाल–२०२५’ पुस्तक महाबाणिज्यदूतावासलाई हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।