हाम्रो बारेमा
Friday, October 2, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

नयाँ वर्ष २०२६ को अवसरमा युलेसमा रक्तदान कार्यक्रम आयोजना

Kishan Regmi by Kishan Regmi
January 8, 2026
in अमेरिका विशेष
नयाँ वर्ष २०२६ को अवसरमा युलेसमा रक्तदान कार्यक्रम आयोजना

राम प्रसाद अधिकारी ,
डालस (टेक्सास) — नयाँ वर्ष २०२६ को शुभअवसरमा टेक्सासको युलेस सहरमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। आगामी आइतबार, जनवरी ११, २०२६ का दिन नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC), नेपाली मन्दिर, 1212 Royal Pkwy, Euless, TX 76040 मा उक्त कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएका छन्।

कार्यक्रम बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म चल्नेछ। “तपाईंको एक थोपा रगतले तीन जनासम्मको ज्यान बचाउन सक्छ” भन्ने सन्देशसहित आयोजना गरिएको यस रक्तदान अभियानमा समुदायका सबै योग्य व्यक्तिहरूलाई सहभागिताका लागि आह्वान गरिएको छ।

रक्तदानका लागि सहभागीले फोटोसहितको परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ। साथै रक्तदाताको उमेर १७ वर्ष वा सोभन्दा माथि र तौल ११० पाउन्ड वा सोभन्दा बढी हुनुपर्ने आधारभूत मापदण्ड तोकिएको छ।

उक्त कार्यक्रम डालस हिमालयन स्पोर्ट्स लायन्स क्लब, डालस एभरेस्ट महिला लायन्स क्लब, डालस हिमालयन महिला लायन्स क्लब, डालस बडीमालिका नेपालीज लायन्स क्लब तथा ब्लड डोनर्स अफ अमेरिका (BDA) को संयुक्त आयोजनामा हुन लागेको हो। हिमालयन स्पोर्ट्स लायन्स क्लबका अध्यक्ष राजेश अधिकारीले सो जानकारी दिनु भएको हो।

आयोजक संस्थाहरूले मानव सेवाको महान कार्यमा सहभागी भई नयाँ वर्षलाई अर्थपूर्ण बनाइदिन सम्पूर्ण समुदायमा हार्दिक अपिल गरेका छन्।

Share621SendTweet388

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
एनआरएनए एनसीसी अमेरिका पूर्ण कार्यसमिति बैठक सम्पन्न- प्याट्रोन, सल्लाहकार,मिडिया संयोजक तथा ३१ सदस्यीय अनररी काउन्सिल गठन

एनआरएनए एनसीसी अमेरिका पूर्ण कार्यसमिति बैठक सम्पन्न- प्याट्रोन, सल्लाहकार,मिडिया संयोजक तथा ३१ सदस्यीय अनररी काउन्सिल गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।