हाम्रो बारेमा
Tuesday, May 19, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home खेलकुद

दोस्रो रूप स्मृति तथा एभरेष्ट कप-२०२४ राष्ट्रिय क्रिकेट प्रतियोगिता भर्जिनियामा सम्पन्न ।

Kishan Regmi by Kishan Regmi
May 31, 2024
in खेलकुद
दोस्रो रूप स्मृति तथा एभरेष्ट कप-२०२४ राष्ट्रिय क्रिकेट प्रतियोगिता भर्जिनियामा सम्पन्न ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका र भर्जिनिया राज्यको स्थानीय संस्था “एभरेस्ट लायन्स फेन्डसिप ऐशोसियसन ” सँग सहकार्य गर्दै दोस्रो रूप स्मृति तथा एभरेष्ट कप-२०२४ (2nd RUP SMRITI & Everest CUP 2024) राष्ट्रिय क्रिकेट प्रतियोगिता मे २५, २६ र २७ तारिखमा भर्जिनिया राज्यको मनासस शहरमा भव्य रूपमा सम्पन्न भएको छ।
प्रतियोगितामा एभरेष्ट कम्युनिटि क्लब, साथी बाल्टिमोर क्रिकेट क्लब,फारवेस्टर्न क्रिकेट क्लब, नोभा नाईट् क्रिकेट क्लब, हेरिर्षबर्ग नाईट राईडर हेरिर्षबर्ग गुरर्खा, मधेशी ऐशोसियसन इन अमेरिका, बोस्टन नेपाली अल स्टार क्रिकेट क्लब, डुक्र च्यालेन्जर क्रिकेट टिम, हिमालयन किङ र एभरेष्ट लायन क्रिकेट क्लब गरी १२ टिमको सहभागिता रहेको थियो। तीन दिन सम्म भएको उक्त प्रतियोगिताको बिजेता बोस्टन नेपाली अल स्टार क्रिकेट क्लब भएको थियो भने एभरेस्ट लायन्स क्रिकेट क्लबले दोश्रो स्थान प्राप्त गर्न सफल भएको थियो।
प्रतियोगिता आयोजना गर्नको लागि सहकार्य गर्ने एभरेस्ट लायन्स फेन्डसिप ऐशोसियसन र सहयोग गर्ने गोल्ड मेडलिस्ट रूप कार्की फाउन्डेसन, युथ, स्टुडेन्ट र स्पोर्स्ट कमिटि, एनआरएनए भर्जिनिया च्याप्टर लगायत सम्पूर्ण स्पोन्सर, मिडिया हाउसहरु समाज टाईम्स, ई नेपलिज, डिसी नेपाल, नेप्लिज डायसपोरा, युस खबर, रिपोर्टस क्लब अमेरिका संदेश टुडे र सम्पूर्ण सहयोगी संघ संस्थाहरु लाई राष्ट्रिय समन्वय परिषद् अमेरिका धन्यवाद दिन चाहन्छ।
स्वर्गीय श्री रूप कार्की नेपालका भारतोलन राष्ट्रिय खेलाडी हुनुहुन्थ्यो र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले २०२२ देखि रूप स्मृति कप उहाँको सम्झनामा स्वरूप गोल्ड मेडलिस्ट रूप कार्की फाउन्डेसन सँग सहकार्य गर्दै सुरुवात गरेको हो ।

Share605SendTweet378

सम्बन्धित खवर

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

by Kishan Regmi
April 14, 2026
0
1.6k

राम प्रसाद अधिकारी , टेक्सास Nepalese Society Texas (NST) को आयोजनामा “एनएसटी क्रिकेट कप २०२६” आयोजना हुने भएको छ। नेपाली...

ह्युस्टनमा नयाँ वर्ष कप फुटबल प्रतियोगिता, विजेतालाई २,६०० डलर पुरस्कार

ह्युस्टनमा नयाँ वर्ष कप फुटबल प्रतियोगिता, विजेतालाई २,६०० डलर पुरस्कार

by Kishan Regmi
December 25, 2025
0
1.6k

राम प्रसाद अधिकारी- ह्युस्टन, टेक्ससमा सक्रिय नेपाली युवाहरूको खेलकुद संस्था चन्द्र–सूर्य फुटबल क्लब ले नयाँ वर्षको उपलक्ष्यमा नयाँ वर्ष कप...

पूर्वप्रेमीले आगो लगाएकी ओलम्पिक धावक रेकेबाको मृत्यु

पूर्वप्रेमीले आगो लगाएकी ओलम्पिक धावक रेकेबाको मृत्यु

by Reporterclub America
September 5, 2024
0
1.5k

पूर्वप्रेमीले पेट्रोल छर्केर आगो लगाएर गम्भिर घाईते बनेकी युगान्डाकी ओलम्पिक धावक रेबेका चेप्टेगीको मृत्यु भएको छ । गत आईतबार पूर्वप्रेमी...

Next Post
मगर संघ अमेरिका टेक्सास च्याप्टरले नेपाली शैलीमा ‘समर पिकनिक’ आयोजना गर्दै

मगर संघ अमेरिका टेक्सास च्याप्टरले नेपाली शैलीमा 'समर पिकनिक' आयोजना गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।