हाम्रो बारेमा
Thursday, July 10, 2025
Reporters Club America
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

३ विकेट गुमाउँदा नेपाली टिम खेल अवधीभर प्रेसरमा

Reporterclub America by Reporterclub America
June 4, 2024
in अमेरिका विशेष, खेलकुद, गृहपृष्ठ, समाचार
नेदरल्याण्डको टिमले जित्यो टस- केही बेरमा खेल सुरु हुने

टेक्सासमा जारी टि २० विश्वकप अन्तरगतको आजको खेलमा सुरुवाती चरणमा नै ३ विकेट गुमाउँदा नेपाली टिममा चुनौती थपिएको छ । टेक्सासको ग्रान्ड प्रियरी स्टेडियममा जारी खेलमा नेपालले नेदरल्याण्ड विरुद्धको खेलमा नेपालले लगातार ३ विकेट गुमाउँदा खेलाडीमा थप चुनौती सृजना भएको हो ।

टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको पनि गुमाउँदा अनिल साहलाई गुमाएको हो । उनी १२ बलमा दुई चौकाको मद्दतले ११ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । ७.४ ओभरमा उनी आउट हुँदा नेपालले ४० रन बनाएको छ ।

नेपालले आफ्नो पहिलो र दोस्रो विकेट गुमाएको थियो । ओपनर ब्याट्सम्यान आसिफ शेख ८ बलमा एक चौकाको मद्दतले ४ रन बनाउँदै आउट भएका हुन् ।

दोस्रो ओभरको अन्तिम बलमा आसिफ आउट हुँदा नेपालले केवल १० रन बनाएको थियो भने दोस्रो विकेटका रुपमा अर्का ओपनर कुशल भुर्तेल सात रन बनाउँदै आउट भएका थिए । ३.१ ओभरमा उनी आउट हुँदा नेपालले १५ रन बनाएको थियो ।

Share606SendTweet379

सम्बन्धित खवर

एनआरएनए अमेरिका ( टेक्सस च्याप्टर) को महिला उपाध्यक्ष पदमा लक्ष्मी ढुंगानाको उम्मेदवारी

एनआरएनए अमेरिका ( टेक्सस च्याप्टर) को महिला उपाध्यक्ष पदमा लक्ष्मी ढुंगानाको उम्मेदवारी

by Kishan Regmi
July 10, 2025
0
1.5k

टेक्सस, अमेरिका – झापा राजगढ स्थायी निवासी तथा हाल अमेरिकाको टेक्ससमा बसोबास गर्दै आएकी लक्ष्मी ढुंगानाले गैरआवासीय नेपाली संघ (NRNA)...

एनआरएनए अमेरिकाको अध्यक्ष पदका लागि खरेलको उम्मेदवारी घोषणा

एनआरएनए अमेरिकाको अध्यक्ष पदका लागि खरेलको उम्मेदवारी घोषणा

by Kishan Regmi
July 9, 2025
0
1.6k

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको आगामी कार्यकाल २०२५–२०२७ का लागि भानु खरेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा...

गायक आशिष अविरलको अमेरिकामा सांगीतिक यात्रा, जुनदेखि सेप्टेम्बरसम्म ७ चर्चित गीतसहित प्रस्तुति

गायक आशिष अविरलको अमेरिकामा सांगीतिक यात्रा, जुनदेखि सेप्टेम्बरसम्म ७ चर्चित गीतसहित प्रस्तुति

by Kishan Regmi
June 14, 2025
0
1.5k

– Revel Events INC. र 8848 Media House LLC को संयुक्त प्रस्तुतीमा चर्चित गायक तथा संगीतकार आशिष अविरल को “अमेरिका...

Next Post
नेदरल्याण्ड विरुद्धको खेलमा पहिलो र दोस्रो विकेट गुमाउँदा शेख र भुर्तेल आउट

सोमपाल कामी खाता खोल्नु अघि नै आउट-६ विकेटको नोक्सानीमा ६६ रन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिका ( टेक्सस च्याप्टर) को महिला उपाध्यक्ष पदमा लक्ष्मी ढुंगानाको उम्मेदवारी
  • एनआरएनए अमेरिकाको अध्यक्ष पदका लागि खरेलको उम्मेदवारी घोषणा
  • गायक आशिष अविरलको अमेरिकामा सांगीतिक यात्रा, जुनदेखि सेप्टेम्बरसम्म ७ चर्चित गीतसहित प्रस्तुति
  • प्रवासी नेपाली मञ्च अमेरिकाको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे निर्वाचित
  • नेपाली संगीतले गुञ्जियो न्यूजर्सी, भव्य बन्यो नेपाल डे

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।