हाम्रो बारेमा
Friday, October 2, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

टेक्सासमा “मानसिक स्वास्थ्य जागरूकता कार्यक्रम” सफलतापूर्वक सम्पन्न

Kishan Regmi by Kishan Regmi
April 24, 2025
in अमेरिका विशेष, गृहपृष्ठ
टेक्सासमा “मानसिक स्वास्थ्य जागरूकता कार्यक्रम” सफलतापूर्वक सम्पन्न

राम अधिकारि – टेक्सास

नेपलिज सोसाइटी अफ टेक्सास ( NST ) को आयोजनामा गत शनिबार युलेस स्थित NST/NCSC हलमा “मानसिक स्वास्थ्य जागरूकता कार्यक्रम” अत्यन्त सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न पेशागत विज्ञहरूले मानसिक स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण जानकारी तथा अनुभवहरू प्रस्तुत गरे।

NST कोआयोजना र बिभिन्न लायन्स कल्बको समन्वयमा संचालनको भएको कार्यक्रममा कार्यक्रमका प्रमुख वक्ता Dr. Imran S. Khawaja (Board Certified Psychiatrist & Sleep Medicine Specialist) र Dr. Vishnu Maya Upadhyay (DNP, APRN, WHCNP-C, FNP-BC, PMHNP, BC) ले मानसिक स्वास्थ्यको वर्तमान अवस्था, चुनौतीहरू र समाधानका उपायहरूबारे व्याख्या गर्दै सहभागीहरूसँग अन्तक्र्रिया गरे। कार्यक्रममा डा माया र एनएसटि कार्यकारि सदस्य राधिका खरेलले समन्वयात्मक भूमिका निर्वाह गर्दै व्यवस्थापनलाई अझ प्रभावकारी बनाइएको थियो।

कार्यक्रमलाई विशेष रुपमा समर्थन र प्रेरणा प्रदान गर्नु हुने महानुभावहरूमा लायन्स गभर्नर लायन राधा कृष्ण काफ्ले, जोन चेयरम्यान लायन राजेन्द्र कुँवर, र Euless City Council Member टिका पौडेलज्यूको उल्लेखनीय उपस्थिति रहेको थियो भने टिका पौडेल डालास वरपर नेपालिहरुको माझ लोकप्रिय नाम हो ,

यस कार्यक्रमलाई निम्न लायन्स क्लबहरूले समर्थन गरेका थिए:
• Dallas Health Lions Club
• Irving Everest Centennial Lions Club
• Dallas Everest Women’s Lions Club
• Dallas Himalayan Sports Lions Club
• Dallas Himalayan Women’s Lions Club

कार्यक्रमले मानसिक स्वास्थ्यको बारेमा समुदायमा सकारात्मक सोच र जागरूकता फैलाएको र साथै, भविष्यमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने समेत प्रतिबद्धता गरेको कुरा NST का महासचिव बिजय भुषालले बताउनु भयो भने आगामि दिनहरुमा पनि स्वास्थ्य, खेलकुद र सामाजिक कार्यमा सदैब NST ले काम गर्दै अगाडि बढ्ने र नेपालिहरुको दु:ख सुखमा जहिले पनि अग्रणि भुमिका निर्वाह गर्दै अगाडि बढिरहेको र भबिष्यमा पनि यसलाई निन्तरता दिदै अगाडि बढ्ने भुषालले जानकारि दिनु भयो ।

Share619SendTweet387

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
टेक्सासमा भलिबल प्रतियोगिता आयोजना हुदै

टेक्सासमा भलिबल प्रतियोगिता आयोजना हुदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।