हाम्रो बारेमा
Friday, October 2, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

टेक्सासमा भलिबल प्रतियोगिता आयोजना हुदै

Kishan Regmi by Kishan Regmi
April 24, 2025
in अमेरिका विशेष, एनआरएनए सम्वाद, गृहपृष्ठ
टेक्सासमा भलिबल प्रतियोगिता आयोजना हुदै

राम प्रसाद अधिकारी – टेक्सास

आगामी मे ३ शनिवारका दिन ड्यालस हिमालयन स्पोर्ट्स लायन्स क्लब र नेप स्टार अफ डिएफडब्लुले आयोजना मा ४० वर्षमाथिका लागि भलिबल प्रतियोगिता को आयोजना गरेको छ । ड्यालस हिमालयन्स स्पोर्ट्स कल्बका सचिव बिष्णु ढकालका अनुसार ४० वर्षमाथिका लागि भलिबल प्रतियोगिता को आयोजना गरिएको हो।

कार्यक्रम टेक्सास राज्यको युलेस को Euless Family Life Center (300 W Midway Dr, Euless, TX 76039) मा आयोजना हुनेछ।
प्रतियोगितामा ४० वर्षभन्दा माथिका खेलाडीहरूले मात्र सहभागिता जनाउन पाउनेछन्।

स्वस्थ जिवनको लागि खेलकुद भन्ने उदेश्यका साथ भलिवल प्रतियोगिताको आयोजना गरिएको र खेलाडिहरुले प्रतिस्पर्धा बाट आफ्नो कौशल प्रदर्शन गर्न सक्ने तथा पुरस्कार जित्ने समेत सक्ने मौका यस प्रतियोगिताबाट प्रदान गरिएको छ। प्रतियोगिताको पहिलो पुरस्कार $1200 र दोस्रो पुरस्कार $600 राखिएको छ भने भलिवल प्रतियोगिताको लागि दर्ता शुल्क भने $150 तोकिएको र इच्छुक टोलीहरूले चाँडो दर्ता गरी स्थान सुरक्षित गर्न समेत अध्यक्ष राजेश अधिकारिले सबैलाई खेलप्रेमि खेलाडिहरुलाई र नेपालि समुदायहरुलाई आग्रह गर्नु भएको छ ।

भलिवल प्रतियोगिताले टेक्सासको डालासमा रहेका नेपालिहरु बिच खेलकुदको माध्यमबाट ४० वर्षभन्दा माथिका व्यक्तिहरूमा सक्रियता, सहकार्य र समुदायमा एकता प्रवर्द्धन गर्ने लक्ष्य लिएको साथै डिएफडब्लु क्षेत्रको नेपाली समुदायबीच एकताको भावना एक आपसमा बलियो हुदै जाने समेत अधिकारिले जानकारि गराउनु भयो भने दर्ता गर्न चाहनेहरूले तल दिएका ब्यतिहरुलाई सम्पर्क गर्न र सहभागी हुन आग्रह गरिएको छ।

सम्पर्क न : राजेश अधिकारी (214) 309-6955
तेजिन्द थापा (682) 377-8859
सहकुल खत्री (347) 265-5502
गोबिन्द गौतम (972) 339-8518
किरण पौडेल (214) 317-6821
दिपक थापा (347) 771-2239

Share628SendTweet393

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
अर्जुन न्यौपाने April 28 टेक्सस, लुम्बिनी सेवा समाज अमेरिका द्वारा नेपाली नयाँ वर्ष २०८२ तथा मातातीर्थ औंसी आमाको मुख हेर्ने दिनको सुखद अवसरमा आयोजना गरिएको शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम एक कार्यक्रमबीच सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपाली समाज टेक्सास, नेपाली संस्कृतिक तथा आध्यात्मिक केन्द्र, गैर आवासीय नेपाली संघ समन्वय परिषद अमेरिका, तामाङ सोसाइटी लगाएतका संघ संस्थाका अध्यक्ष तथा पदाधिकारी, समाजसेवी, पत्रकार,यस समाजका सदस्य तथा शुभेच्छुक महानुभावहरूको उपस्थिति रहेको कार्यक्रम संयोजक सरिता शर्मा आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा शुभकामना आदान-प्रदान का साथै कलाकार भाइ, बैनी हरूका नृत्य, मधुर स्वरका धनि लोकप्रिय गायक भिम चापागाईंको गायन तथा समाजको आफ्नै पन्चेबाजा सहितले कार्यक्रम संगीतमय बनेको थियो। कार्यक्रममा आमाको मुख हेर्ने दिनको सुखद अवसर भएको हुनाले आमाहरूप्रति शुभकामना व्यक्त गर्नुका साथै उपस्थित सम्पूर्ण आमाहरूलाई केक वितरण गरी खुसी साटासाट गरिएको थियो । निमन्त्रणालाई स्वीकार गरी आफ्नो व्यस्त समयका बावजूद उपस्थित भइ कार्यक्रमलाई सफल र गौरवपूर्ण बनाउन सहयोग पुर्याउनु हुने संघ–संस्थाका अध्यक्षज्यूहरू, प्रतिनिधिज्यूहरू, पत्रकारज्यूहरू, गायक भिम चापागाईं ज्यु, कलाकार भाई बैनी, पन्चेबाजा समुहका वाध्यवाधक कलाकार मित्रहरू, कार्यक्रम संयोजक सरिता शर्मा ज्यु कार्यसमितिका पदाधिकारीज्यूहरू, सदस्यज्यूहरू, सल्लाहकारज्यूहरू,यस संस्था अन्तर्गतका सदस्यज्यूहरू तथा सम्पूर्ण शुभेच्छुक महानुभावहरूमा लुम्बिनी सेवा समाज अमेरिका परिवारको तर्फबाट हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरिएको छ । उपस्थितिले कार्यक्रमलाई थप आकर्षक,सव्य र भव्यताका साथ सफल बनाएको अनुभूति गर्दै आगामी दिनहरूमा पनि यस्तै निरन्तर सहकार्य, सद्भाव र समर्थनको अपेक्षा राख्दै पुनः सम्पूर्ण सहभागी महानुभावहरूलाई लुम्बिनी सेवा समाज अमेरिका परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरेको छ । You sent

लुम्बिनी सेवा समाज अमेरिकाद्वारा नववर्ष तथा मातातीर्थ औंसीको अवसरमा शुभकामना एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।