हाम्रो बारेमा
Monday, August 17, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

एनआरएनए एनसीसी अमेरिकाको सदस्यता खोल्ने बिषयमा गम्भीर बहस,चाडै खोल्ने तयारिl

Kishan Regmi by Kishan Regmi
May 3, 2025
in अमेरिका विशेष, एनआरएनए सम्वाद, गृहपृष्ठ, प्रवास
एनआरएनए एनसीसी अमेरिकाको सदस्यता खोल्ने बिषयमा गम्भीर बहस,चाडै खोल्ने तयारिl

राम प्रशाद अधिकारी , टेक्सास

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको हिजो (2025 April 30) सम्पन्न १०औं कार्यसमिति बैठकमा सदस्यता प्रणालीसम्बन्धी विषयमा गम्भीर बहस र छलफल भएको छ। बैठकको सुरुआतमा महासचिवले एनआरएनए एनसीसी अमेरिका द्वारा तयार गरिएको सदस्यता पोर्टलको डेमो प्रस्तुति प्रस्तुत गरेका थिए।

बैठकमा अमेरिकाको आफ्नै पोर्टलमार्फत सदस्यता खोल्ने कि अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) अन्तर्गतको MIS प्रणालीमार्फत सदस्यता सञ्चालन गर्ने भन्ने विषयमा कुनै स्पष्ट निर्णय नआइ बैठक निष्कर्षविहीन रूपमा टुंगिएको हो।

हालको परिस्थिति अनुसार एनसीसी अमेरिकाभित्र दुई फरक धार स्पष्ट देखिएको छ। ५४ जना पदाधिकारी सहभागी बैठकमा २६ जनाले सदस्यता सम्बन्धी धारणा राखेका थिए। तीमध्ये १३ जनाले सदस्यता MIS प्रणालीमार्फत खोलिनुपर्ने मत व्यक्त गरे भने बाँकी १३ जनाले हालको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै अमेरिकाको आफ्नै पोर्टलमार्फत सदस्यता सञ्चालन गर्नुपर्ने धारणा राखे।

करिब ६ घण्टा लामो उक्त बैठक आरोप–प्रत्यारोप र गहिरो असहमतिका कारण केही समय तनावपूर्ण बनेको थियो। १३औं वार्षिक साधारण सभाले सदस्यता प्रणाली एनसीसी अमेरिकाको आफ्नै पोर्टलबाट सञ्चालन गरिनुपर्ने उल्लेख गर्दै, यदि सदस्यता ICC को MIS प्रणालीमार्फत खोल्नुपर्ने भएमा कार्यसमितिका दुई तिहाइ बहुमत आवश्यक पर्ने स्पष्ट व्यवस्था गरेको छ। तर अध्यक्ष पक्षले संघको विधानको आफ्नै व्याख्या गर्दै MIS प्रणालीबाटै सदस्यता खोल्ने प्रयास गरे तापनि त्यो सफल हुन सकेन।

उक्त बैठकले एनसीसी अमेरिकाभित्र बढ्दो ध्रुवीकरणलाई थप उजागर गरेको छ र आगामी दिनमा सदस्यता प्रक्रिया कुन दिशामा अगाडि बढ्ने भन्ने विषय अझै अन्योलमा रहेको स्पष्ट देखिन्छl

Share622SendTweet389

सम्बन्धित खवर

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

by Kishan Regmi
August 1, 2026
0
1.6k

-राम प्रसाद अधिकारी , टेक्सास | टेक्सासको डालस अर्भिंग शहरमा आयोजना हुन लागेको मोमो फेस्टिभल २०२६ मा नेपालकी चर्चित गायिका...

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

by Kishan Regmi
July 31, 2026
0
1.5k

हरेक वर्ष तीजको अवसर पारेर सांगीतिक कोशेली प्रस्तुत गर्दै आएको रिपोर्टर्स क्लब अमेरिका ले यस वर्ष पनि नयाँ तीज गीत...

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

by Kishan Regmi
July 4, 2026
0
1.6k

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएकी गीता राई रसाइली गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेका...

Next Post

“प्रवासी नेतृत्वको सुदृढ यात्रातर्फ :-मञ्चको पत्रकार सम्मेलन सम्पन्न”

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति
  • रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न
  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।