हाम्रो बारेमा
Sunday, July 26, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home एनआरएनए सम्वाद

एनआरएनए एनसीसी अस्ट्रेलिया दुई टुक्रा हुने सङ्घारमा

Kishan Regmi by Kishan Regmi
May 25, 2025
in एनआरएनए सम्वाद, प्रवास
एनआरएनए एनसीसी अस्ट्रेलिया दुई टुक्रा हुने सङ्घारमा

बाल कृष्ण भट्ट \ मे २५ , सिड्नी रकडेल

एनआरएनए एनसीसी अस्ट्रेलिया फुटको सङ्घारमा पुगेको छ । एनआरएनए एनसीसी अष्ट्रेलियाका वर्तमान अध्यक्ष अनिल पोख्रेलको एकलौटी निर्णय र सिन्डिकेटको कारण एनआरएनए एनसीसी अस्ट्रेलिया फुटको सङ्घारमा पुगेको हो ।

नेपाल सरकारको परराष्ट्र मन्त्रालयले मान्यता दिएको आइसिसी महेश श्रेष्ठको नेतृत्वलाई एनआरएनए एनसीसी अष्ट्रेलियाका अध्यक्ष पोख्रेलले बेवास्ता गर्दा एनआरएनए एनसीसी अस्ट्रेलिया दुई टुक्रा हुने सम्भावना देखिएको हो । पोख्रेलले आफ्नै वरिपरिका मान्छे मात्रै सदस्य बनाउँदै लैजानु, एमआइएस प्रविधि प्रयोग गरेर मेम्बरसिप बनाउनको लागि दबाब दिने गरेको र बर्द्री केसीले त्यसलाई इलिगल तरिकाले एमआइएस कब्जा गरेकोले त्यसलाई मान्यता नदिने वर्तमान अध्यक्ष महेश श्रेष्ठको अडान रहेको छ ।

आइसिसीमा भएको विवादलाई बाहिर राखेर तठष्त नबस्ने गरेकाले एनआरएनए एनसीसी अष्ट्रेलियामा ठुलो दरार आइरहेकोले जनसम्पर्क समिति अष्ट्रेलियाका वरिष्ठ उपाध्यक्ष इथान शाक्यले जानकारी दिए । उनका अनुसार नेपाल परराष्ट्रमन्त्रालयले श्रेष्ठ नेतृत्वको टिमलाई आधिकारिक दिँदा समेत पोख्रेलले नमानेकोले यसले केहि समयमै एनआरएनए एनसीसी अस्ट्रेलिया दुई हुने शाक्यले दाबी गरे ।

पराष्ट्रमन्त्रालयले राजदूतावासलाई समेत महेश श्रेष्ठको टिमलाई मान्यता दिनुपर्छ भनेर पत्राचार हुँदा पनि सो विरुद्ध जानु गलत भएको भन्दै अध्यक्ष पोखरेल लगायतको टीमलाई कारबाही गर्नुपर्ने एनआएनएका वर्तमान अध्यक्ष महेश श्रेष्ठको टीमका ओसेनिया क्षेत्रीय संयोजक इर्सद अहमद र उपसंयोजक प्रताप सम्शेर रानाले जानकारी दिए ।

उनिहरुले पोख्रेल पक्षको गतिविधिको आलोचना गर्दै तत्काल सुधार नभएमा अनुसन्धानात्मक कारबाहीको माग गरेका छन्। उनीहरूले महेश श्रेष्ठ नेतृत्वलाई आधिकारिक मान्यता दिन परराष्ट्रमन्त्रालयको स्पष्ट निर्देशनलाई बेवास्ता गर्नु गैरकानुनी भएको भन्दै संस्था र समुदायलाई फुट्नबाट जोगाउन सबै पक्षलाई संयमित र संवैधानिक ढङ्गले अघि बढ्न आह्वान गरेका छन्।

Share619SendTweet387

सम्बन्धित खवर

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल

by Kishan Regmi
July 4, 2026
0
1.6k

अमेरिका। अमेरिकामा बसोबास गर्दै आएकी गीता राई रसाइली गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेका...

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

by Kishan Regmi
April 18, 2026
0
1.6k

अमेरिका — Non-Resident Nepali Association National Coordination Council - USA (एनआरएनए एनसीसी अमेरिका) ले नेपाल सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धता”...

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

by Kishan Regmi
April 13, 2026
0
1.6k

रामप्रसाद अधिकारी टेक्सास (अमेरिका): नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो स्थापना दिवसको अवसर पारेर बहुप्रतीक्षित ‘नेजा कन्क्लेभ २०२६’ आयोजना...

Next Post
अमेरिकामा ‘मधेश पार्क’

अमेरिकामा 'मधेश पार्क'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • अमेरिकामा उपचाररत गीता राई रसाइलीको जीवन बचाउन सहयोगको अपिल
  • विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ
  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।