हाम्रो बारेमा
Saturday, September 19, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

NST Interstate Volleyball Cup 2025 भव्य रूपमा सम्पन्न

Kishan Regmi by Kishan Regmi
July 21, 2025
in अमेरिका विशेष, गृहपृष्ठ, प्रवास, फोटो फिचर
NST Interstate Volleyball Cup 2025 भव्य रूपमा सम्पन्न

ग्राण्ड प्रेरी, टेक्सस – जुलाई २०, २०२५

नेपालिज सोसाइटी अफ टेक्सस (NST) को आयोजनामा जुलाई १९ र २० तारिखमा टेक्ससको Texas Image Volleyball, ग्राण्ड प्रेरीमा सम्पन्न NST Interstate Volleyball Cup 2025 खेलकुद र एकता प्रवर्द्धन गर्ने उद्देश्यले अत्यन्तै भव्य, मित्रवत र प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न भएको छ।

प्रतियोगितामा कुल १६ टिमहरूको सहभागिता रहेको थियो, जसमा अमेरिकाका विभिन्न राज्यबाट आएका नेपाली समुदायका खेलाडीहरूले आफ्नो दमदार प्रदर्शन प्रस्तुत गरेका थिए।

फाइनल प्रतिस्पर्धा:
फाइनल खेल San Francisco (California) र Ridgewood Nepalese Society बीच भएको थियो। अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा San Francisco ले Ridgewood लाई हराउँदै उपाधि जित्न सफल भयो।

सेमिफाइनल प्रवेश गर्ने टिमहरू:
Ridgewood Nepalese Society
West Rukum
San Francisco (California)
Rukum

पुरस्कार राशी:
प्रथम स्थान (San Francisco): $8000
दोस्रो स्थान (Ridgewood): $5000
तेस्रो स्थान (West Rukum): $2000

खेल मैदानमा दर्शकहरूको उत्साह, खेलाडीहरूको जोश र आयोजकहरूको समर्पणले प्रतियोगितालाई अझै विशेष बनायो। कार्यक्रमलाई सफल बनाउन NST का सम्पूर्ण टिम, स्वयंसेवकहरू तथा सहभागी टिमहरूको अतुलनीय योगदान रहेको थियो।

साथै सस्थाका अध्यक्ष राजेन्द्र वाग्लेले कार्यक्रमलाई सफल पार्न अहोरात्र खट्ने सम्पूर्ण स्वयंसेवक , पत्रकार, यबम समुदायका अगुवाहरुलाई सस्थाको तर्फ बाट धन्यवाद दिदै भोलिका दिनमा पनि यस्तै साथ् सहयोगको अपेक्षा सहित सबैलाई आभार प्रकट गर्नु भएको थियो।

कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीचको सम्बन्ध अझ बलियो बनाएको र भविष्यमा अझ ठूलो र भव्य कार्यक्रमहरूको अपेक्षा गर्न सकिने संकेत दिएको नेपाली समाज टेक्सासका महासचिब विजय भुसालले रिपोर्टर्स क्लब अमेरिकालाइ बताउनु भएको छ।

Share680SendTweet425

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
राम हरि अधिकारीद्वारा NRNA NCC-USA अध्यक्ष पदमा उम्मेदवारी घोषणा

राम हरि अधिकारीद्वारा NRNA NCC-USA अध्यक्ष पदमा उम्मेदवारी घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।