हाम्रो बारेमा
Tuesday, May 19, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home प्रवास

ओहायोमा दुई दिने राहदानी कन्सुलर सेवा तथा घुम्ती शिविर सम्पन्न

Kishan Regmi by Kishan Regmi
August 4, 2025
in प्रवास, मुख्य समाचार
ओहायोमा दुई दिने राहदानी कन्सुलर सेवा तथा घुम्ती शिविर सम्पन्न

सारदा धिताल

ओहायो, अगस्ट २
गैरआवासीय नेपाली संघ (एनआरएनए) ओहायो च्याप्टर र नेपालको बाणिज्य दूतावास ओहायोको संयुक्त आयोजनामा दुई दिने राहदानी तथा कन्सुलर सेवा सम्बन्धी घुम्ती शिविर सम्पन्न भएको छ।

ओहायो तथा वरपरका क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले वासिङ्टन डिसी जस्ता टाढा यात्रा नगरी आवश्यक सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले यो शिविर सञ्चालन गरिएको थियो । यसबाट समय, खर्च तथा श्रमको बचत हुनुका साथै स्थानीय नेपालीहरूलाई सजिलो भएको ओहायो च्याप्टरले जनाएको छ।

विभिन्न राज्यबाट सहभागी भएका करिब १५० जनाले सो शिविरबाट सेवा प्राप्त गरेका थिए। नेपाल सरकारको तर्फबाट आर्थिक मामिलाका काउन्सिलर (परामर्शदाता) युगराज पाण्डेको नेतृत्वमा आएको टोलीमा जिना अधिकारी, रामजी दाहाल, यज्ञप्रसाद रेग्मी र रामबहादुर लामाले राहदानी तथा कन्सुलर सेवा उपलब्ध गराएका थिए।

कार्यक्रममा ओहायो राज्यका अवैतनिक वाणिज्य दूत डा. दामोदर पौडेल, एनआरएनए च्याप्टरका बोर्ड सदस्यहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा गर्मी बिदामा रहेका विद्यार्थीहरूले स्वयंसेवकको रूपमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनीहरूको स्वस्फूर्त सहभागिताले कार्यक्रम छरितो र प्रभावकारी रूपमा सम्पन्न हुन सकेको थियो।

हिमाली हेरिटेज क्युइजिन र इन्ट्राफाउण्डेशन संस्थाले कार्यक्रम स्थल उपलब्ध गराई महत्वपूर्ण सहयोग गरेका थिए।

शिविरको समापन ओहायो च्याप्टरका अध्यक्ष होताराम विश्वकर्माले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव लोकेन्द्र देवकोटाले गर्नुभएको थियो।

Share632SendTweet395

सम्बन्धित खवर

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

by Kishan Regmi
April 13, 2026
0
1.6k

रामप्रसाद अधिकारी टेक्सास (अमेरिका): नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो स्थापना दिवसको अवसर पारेर बहुप्रतीक्षित ‘नेजा कन्क्लेभ २०२६’ आयोजना...

मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु

मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु

by Kishan Regmi
April 11, 2026
0
1.5k

मेरिल्याण्ड राज्यको डिष्ट्रिक ७ एबाट नेपाली मूलका युवा नेता सतीश चापागाईले स्टेट डेलिगेट पदका लागि आफ्नो चुनावी अभियान औपचारिक रूपमा...

ऋषि धमला राजनीतिमा प्रवेश, रौतहट–४ बाट उम्मेदवारी मनोनयनका लागि प्रस्थान

ऋषि धमला राजनीतिमा प्रवेश, रौतहट–४ बाट उम्मेदवारी मनोनयनका लागि प्रस्थान

by Kishan Regmi
January 19, 2026
0
1.6k

वर्षौँसम्म पत्रकारितामार्फत सत्य र जनसरोकारका विषय उठाउँदै आएका वरिष्ठ पत्रकार ऋषि धमला औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका छन्। उनले आम...

Next Post
दिपेन्द्र गुरागाईं NRNA NCC USA उपाध्यक्ष पदका उम्मेदवार

दिपेन्द्र गुरागाईं NRNA NCC USA उपाध्यक्ष पदका उम्मेदवार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।