हाम्रो बारेमा
Tuesday, May 19, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home प्रवास

टेक्सासमा सांसद ज्ञानेन्द्र शाहीसँग अन्तरक्रिया कार्यक्रम हुने

Kishan Regmi by Kishan Regmi
August 5, 2025
in प्रवास, मुख्य समाचार
टेक्सासमा सांसद ज्ञानेन्द्र शाहीसँग अन्तरक्रिया कार्यक्रम हुने

आगामी आगस्ट १०, आइतबार, अमेरिकाको टेक्सासस्थित भेटघाट रेष्टुरेन्टमा दिउँसो १:०० बजेदेखि ३:०० बजेसम्म अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ। उक्त कार्यक्रममा नेपाल सरकारका माननीय सांसद ज्ञानेन्द्र शाही विशेष अतिथि रहनेछन्।

NRNA टेक्सास च्याप्टरको आयोजनामा र पानस अमेरिकाको सहकार्यमा हुने सो कार्यक्रमको बारेमा टेक्सास च्याप्टरका अध्यक्ष निलेश श्रेष्ठले जानकारी दिएका छन्।

श्रेष्ठका अनुसार, कार्यक्रममा टेक्सासमा बसोबास गर्नु हुने सम्पूर्ण नेपालीहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन अनुरोध गरिएको छ। साथै, प्रवासमा रहेका नेपालीहरूको मनमा रहेका जिज्ञासाहरू सांसद शाही समक्ष राख्न पनि यो एउटा महत्वपूर्ण अवसर हुने बताइएको छ।

श्रेष्ठले भने, “नेपालबाट आउने सबै माननीयहरू नेपालको प्रतिनिधित्व गर्दै आउनुहुन्छ। प्रवासमा रहेका नेपालीहरूका विचार र समस्या प्रत्यक्ष रूपमा जनप्रतिनिधिसँग साझा गर्न सकियो भने, ती आवाज नेपाल सरकार र संसदसम्म पुग्नेछ। ‘एक चोटिको नेपाली, सधैँको नेपाली’ भन्ने नारा नारामा मात्र सीमित नरहोस् भनेर यस्ता अन्तरक्रिया कार्यक्रम आवश्यक छन्।”

Share644SendTweet403

सम्बन्धित खवर

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै

by Kishan Regmi
April 13, 2026
0
1.6k

रामप्रसाद अधिकारी टेक्सास (अमेरिका): नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो स्थापना दिवसको अवसर पारेर बहुप्रतीक्षित ‘नेजा कन्क्लेभ २०२६’ आयोजना...

मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु

मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु

by Kishan Regmi
April 11, 2026
0
1.5k

मेरिल्याण्ड राज्यको डिष्ट्रिक ७ एबाट नेपाली मूलका युवा नेता सतीश चापागाईले स्टेट डेलिगेट पदका लागि आफ्नो चुनावी अभियान औपचारिक रूपमा...

ऋषि धमला राजनीतिमा प्रवेश, रौतहट–४ बाट उम्मेदवारी मनोनयनका लागि प्रस्थान

ऋषि धमला राजनीतिमा प्रवेश, रौतहट–४ बाट उम्मेदवारी मनोनयनका लागि प्रस्थान

by Kishan Regmi
January 19, 2026
0
1.6k

वर्षौँसम्म पत्रकारितामार्फत सत्य र जनसरोकारका विषय उठाउँदै आएका वरिष्ठ पत्रकार ऋषि धमला औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका छन्। उनले आम...

Next Post
दिपक भण्डारीद्वारा NRNA NCC USA को कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा

दिपक भण्डारीद्वारा NRNA NCC USA को कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।