हाम्रो बारेमा
Thursday, October 1, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home अमेरिका विशेष

अस्ट्रेलियाको सिडनीमा छैटौँ पटक ‘थारु माघी महोत्सव’ आयोजना हुँदै

Kishan Regmi by Kishan Regmi
January 4, 2026
in अमेरिका विशेष, कला\साहित्य, गृहपृष्ठ
अस्ट्रेलियाको सिडनीमा छैटौँ पटक ‘थारु माघी महोत्सव’ आयोजना हुँदै

सिडनी, अष्ट्रेलिया ।
सन् २०१८ मा स्थापना भई अष्ट्रेलियामा रहेका थारु समुदायबीच आपसी भाइचारा कायम गर्दै थारु कला, संस्कृति तथा चाडपर्वको संरक्षण र प्रवर्द्धन गर्दै आएको थारु सोसाइटी सिडनी, अष्ट्रेलिया ले यस वर्ष पनि छैटौँ पटक ‘थारु माघी महोत्सव’ आयोजना गर्ने भएको छ।

विगत पाँच संस्करणको सफल निरन्तरतासहित यस वर्षको माघी पर्व विविध सांस्कृतिक कार्यक्रमसहित सिडनीमा हर्षोल्लासका साथ मनाइने सोसाइटीले जनाएको छ। सोसाइटीका पब्लिक अफिसर अरुण आर्यन चौधरी का अनुसार कार्यक्रम आउँदो जनवरी १५, बिहीबार (थारु संवत् २६४९, माघ १/माघे सङ्क्रान्ति) का दिन साँझ ५ बजेदेखि राति १० बजेसम्म सिडनीको इन्द्रेणी फङ्सन सेन्टर, रकडेल मा आयोजना हुनेछ।

कार्यक्रममा लोकप्रिय गायक सविन चौधरी को विशेष सांगीतिक प्रस्तुति रहनेछ भने थारु रीतिरिवाज अनुसार लाठी नाच, झुमरा नाच, थारु र्याम्प, वाक लगायतका सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिनेछ। साथै, थारु परिकार तथा खानपानको विशेष व्यवस्था पनि रहने आयोजकले जनाएको छ।

थारु सोसाइटी अफ अष्ट्रेलियाले उक्त कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण थारु समुदायसहित सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गरेको छ। कार्यक्रमको प्रवेश शुल्क २५ अमेरिकी डलर तोकिएको छ।

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि अरुण आर्यन चौधरी (0401 435 959) वा संस्थाका अध्यक्ष दीप नारायण चौधरी (0411 688 798) लाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ।

Share637SendTweet398

सम्बन्धित खवर

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न

by Kishan Regmi
September 7, 2026
0
1.5k

राम प्रसाद अधिकारी ,डलास, टेक्सास —डिएफडब्ल्यू श्रीकृष्ण प्रणामी हिन्दू समाज, टेक्सासको आयोजनामा भगवान् श्रीकृष्णको प्राकट्य उत्सवका अवसरमा ‘श्रीकृष्ण प्राकट्य महोत्सव–२०२६’...

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न

by Kishan Regmi
August 23, 2026
0
1.5k

टेक्सास, अमेरिका — बारा समाज टेक्सासको आयोजनामा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रम फोर्टवर्थमा भव्य...

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै

by Kishan Regmi
August 23, 2026
0
1.5k

राम प्रसाद अधिकारी , टेक्सास अमेरिकाको टेक्सासमा नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष दर कार्यक्रम आयोजना हुने...

Next Post
एनआरएनए एनसीसी अमेरिकाको मिडिया कोर्डिनेटरमा किशन रेग्मी नियुक्त

एनआरएनए एनसीसी अमेरिकाको मिडिया कोर्डिनेटरमा किशन रेग्मी नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।