हाम्रो बारेमा
Monday, May 25, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home फोटो फिचर

मृत्युको अनुमानित जानकारी दिने सुपर कम्प्युटर

Reporterclub America by Reporterclub America
September 26, 2023
in फोटो फिचर, रिपोर्टर्स खोज
मृत्युको अनुमानित जानकारी दिने सुपर कम्प्युटर

अमेरिकाको ‘द बेथ इसराइल डीकोन्सेल सेन्टर’ ले एक वैज्ञानिक सुपर कम्प्युटर बनाएको छ, जसले जो कसैको पनि मृत्युको समय लगभग ठिक–ठिक बताउन सक्छ । यो कम्प्युटरले मृत्युको समयको बारेमा ९६ प्रतिशत छोटकरीमा जानकारी दिन सक्छ ।

वास्तवमा वैज्ञानिकहरुले एक खास कम्प्युटरको मनिटरबाट आफ्ना बिरामी जोडेर राख्छन् । यस कम्प्युटरमा करीब साँढे दुई लाख भन्दा धेरै मानिसहरुले जोडिएर जानकारी संकलन गरेका छन् । जानकारी संकलन गर्न ३० वर्षको समय लागेको थियो । यो कम्प्युटरले हरेक ३ मिनेटमा बिरामीको आँकडा संकलन गर्छ । जसमा अक्सिजन लेवलबाट ब्लड प्रेशरसम्म हुन्छन् ।

कम्प्युटर कुनै पनि मानिसको शरीरको वर्तमान स्थितिको अध्ययन गरे उसमा भएका रोगको आँकडाको आधारमा उसको मृत्युको समय लगभग बताउन सक्छ । साथै समान लक्षण भएका अन्य रोगीको बारेमा भविष्यमा तपाइँको रोगको उपचार कसरी सम्भावना हुन्छ त्यसको बारेमा पनि जानकारी दिन्छ । मानवीय डाक्टरको तुलनामा यो कम्प्युटरले बिरामीको पहिचान गर्नमा धेरै क्षमता राख्छ ।

यस खोजमा पहिलो पटक डाटा सिद्धान्तको प्रयोग गरिएको छ । यसको अनुसन्धान र खोज डा. स्टीव हार्गनले गरेका हुन् । उनले यदि कोही मानिस आएर आफ्नो बारेमा बुझ्न चाहेमा जानकारी हासिल गर्न सक्ने बताएका छन् । यो ‘द बेथ इसराइल मेडिकल सेन्टर’ अमेरिकाको पहिलो यस्तो मेडिकल संस्थान हो, जहाँ डाक्टरको काम पनि गुगल ग्लासको प्रयोगबाट हुन्छ । एजेन्सी

Share606SendTweet379

सम्बन्धित खवर

NST Interstate Volleyball Cup 2025 भव्य रूपमा सम्पन्न

NST Interstate Volleyball Cup 2025 भव्य रूपमा सम्पन्न

by Kishan Regmi
July 21, 2025
0
1.7k

ग्राण्ड प्रेरी, टेक्सस – जुलाई २०, २०२५ नेपालिज सोसाइटी अफ टेक्सस (NST) को आयोजनामा जुलाई १९ र २० तारिखमा टेक्ससको...

नेपाली संगीतले गुञ्जियो न्यूजर्सी, भव्य बन्यो नेपाल डे

नेपाली संगीतले गुञ्जियो न्यूजर्सी, भव्य बन्यो नेपाल डे

by Kishan Regmi
June 2, 2025
0
1.6k

अमेरिका । अमेरिकाको न्यूजर्सीमा रहेका नेपालीहरुले पहिलो पटक नेपाल डे उत्सव मनाएका छन् । नेपाली पहिचान, कला, संस्कृति र पर्यटन...

दिवंगत राज परिवार सदस्यको सम्झनामा सोमबार दिप प्रज्वलन

दिवंगत राज परिवार सदस्यको सम्झनामा सोमबार दिप प्रज्वलन

by Kishan Regmi
June 1, 2025
0
1.6k

सुष्मा देवकोटा \ काठमाडौं, १८ जेठ राष्ट्रिय सरोकार मन्चले दिवंगत राज परिवार सदस्यको सम्झनामा दिप प्रज्वलन गर्ने भएको छ ।...

Next Post
युक्रेनी राष्ट्रपति जेलेन्स्की वासिङ्टनमा, अमेरिकी समकक्षी वाइडेनसँग भेटवार्ता

युक्रेनी राष्ट्रपति जेलेन्स्की वासिङ्टनमा, अमेरिकी समकक्षी वाइडेनसँग भेटवार्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।