Wednesday, September 27, 2023
No Result
View All Result
सम्पर्क गर्नुहोस्
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • मनोरञ्जन
  • एनआरएनए सम्वाद
  • फोटो फिचर
  • रिपोर्टर्स खोज
  • खेलकुद
Reporters Club America
No Result
View All Result
Home एनआरएनए सम्वाद

औपचारिक रूपमा दक्षिण कोरियामा अमेरिकाले बसाल्यो अन्तरिक्ष सेना

1 day ago
in एनआरएनए सम्वाद
Reading Time: 1 min read
0
औपचारिक रूपमा दक्षिण कोरियामा अमेरिकाले बसाल्यो अन्तरिक्ष सेना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २९ मंसिर । बुधबार औपचारिक रूपमा दक्षिण कोरियामा अमेरिकी सेनाले आफ्नो अन्तरिक्ष सेना बलको इकाइ सञ्चालनमा ल्याएको छ । यहाँ आफ्नो अन्तरिक्ष सेना बसालेसँगै अब अमेरिकाले उत्तर कोरिया, चीन र रुसमाथि झनै कडा निगरानी गर्न सक्नेछ ।

यद्यपि उत्तर कोरियाले हालैका महिनाहरूमा अमेरिकी मुख्य भूमि र यसका सहयोगीहरू दक्षिण कोरिया र जापानमा आक्रमण गर्न सक्ने क्षमताका आणविक बम बोक्न सक्ने ब्यालिस्टिक मिसाइलहरुको परीक्षण गरेकोछ ।अमेरिकाले सियोल नजिकैको ओसान एयर बेसमा अमेरिकी अन्तरिक्ष बल बसालेको हो ।

ShareSendTweetSendShareShare
Previous Post

टेक्सासको ड्यालसमा सम्पन्न कन्सुलर सेवा शिविरमा पाँचसय अठार नेपाली समुदाय लाभान्वित

Next Post

मिसेस नेपाल वर्ल्ड दिक्षा केसी अमेरिका प्रस्थान

Related Posts

बेलायती राजकुमार विलियम र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता
एनआरएनए सम्वाद

बेलायती राजकुमार विलियम र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

September 26, 2023
खशोग्गी हत्या प्रकरणमा अमेरिकी अदालतद्वारा साउदी युवराजविरुद्धको मुद्दा खारेज
एनआरएनए सम्वाद

खशोग्गी हत्या प्रकरणमा अमेरिकी अदालतद्वारा साउदी युवराजविरुद्धको मुद्दा खारेज

September 26, 2023
माधवकुमार नेपाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता
एनआरएनए सम्वाद

माधवकुमार नेपाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

September 26, 2023
इरान रुसको शीर्ष सैन्य सहयोगी हो– अमेरिका
एनआरएनए सम्वाद

इरान रुसको शीर्ष सैन्य सहयोगी हो– अमेरिका

September 26, 2023
Next Post
मिसेस नेपाल वर्ल्ड दिक्षा केसी अमेरिका प्रस्थान

मिसेस नेपाल वर्ल्ड दिक्षा केसी अमेरिका प्रस्थान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

टेक्सासको युलेशमा आयोजना गरिएको एक हप्ते समर क्याम्पबाट दुई सय बढी नेपाली बालबालिका लाभान्वित

टेक्सासको युलेशमा आयोजना गरिएको एक हप्ते समर क्याम्पबाट दुई सय बढी नेपाली बालबालिका लाभान्वित

1 day ago
नेपाल फिल्म क्याम्पस र न्युयोर्क फिल्म एकेडेमीबीच सम्झौता 

नेपाल फिल्म क्याम्पस र न्युयोर्क फिल्म एकेडेमीबीच सम्झौता 

1 day ago

कोटीहरू

  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • फोटो फिचर
  • मनोरञ्जन
  • रिपोर्टर्स खोज
  • सबै समाचार
  • समाचार

ताजा समाचार

  • NST को रजत बर्षको अवसरमा साँस्कृतिक परेड संगै गजल महफिल
  • राष्ट्रपति पदको निर्वाचनको विषयलाई लिएर गठबन्धनमा मतभेद सुरु भयो –माधवकुमार नेपाल
  • न्यूयोर्कमा आयोजना गरिएको नेपाल डे परेड कार्यक्रममा सुदूरपश्चिमेली सँस्कृति प्रदर्शन
  • बेलायती राजकुमार विलियम र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता
  • खशोग्गी हत्या प्रकरणमा अमेरिकी अदालतद्वारा साउदी युवराजविरुद्धको मुद्दा खारेज
Reporters Club America

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।

साइट नेभिगेट गर्नुहोस्

  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • फोटो फिचर
  • रिपोर्टर्स खोज
  • खेलकुद

Follow Us