• Latest
  • Trending
माधवकुमार नेपाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

September 26, 2023
नेपाली पत्रकारिताको अवस्था खस्किदो अवस्थामा रहेको छ ः बरिष्ठ पत्रकार किशोर श्रेष्ठ

November 2, 2023

संस्थापक अध्यक्ष रेग्मीलाई स्वागत-सम्मान

October 15, 2023
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार पाख्रिन र शाहीलाई प्रदान

October 13, 2023
‘एनआरएन द सिङगर’ अन्तिम चरणमा प्रवेश

‘एनआरएन द सिङगर’ अन्तिम चरणमा प्रवेश

October 10, 2023
युलेशमा नेपस्टारको दशैकप र फ्रि बनभोज हुने

October 4, 2023
एनआरएनएको सचिवमा भिड्दै पोखरेल

एनआरएनएको सचिवमा भिड्दै पोखरेल

October 1, 2023
एनआरएनए अमेरिकाज क्षेत्रको सँयोजकमा टेक्सासका अमृत सापकोटाले उम्मेदवारी दिने

October 2, 2023
नेपाली समाज टेक्सासको रजत बर्ष उत्सबको रुपमा मनाइयो

नेपाली समाज टेक्सासको रजत बर्ष उत्सबको रुपमा मनाइयो

October 1, 2023
टेक्सासको युलेशमा आयोजना गरिएको भलिवल प्रतियोगिता सम्पन्न

एनआरएनए अभियानलाई सशक्त र मजबुत बनाउछु – सचिव पदका उम्मेदवार पन्थ

NST को रजत बर्षको अवसरमा साँस्कृतिक परेड संगै गजल महफिल

NST को रजत बर्षको अवसरमा साँस्कृतिक परेड संगै गजल महफिल

September 26, 2023
Tuesday, December 5, 2023
No Result
View All Result
सम्पर्क गर्नुहोस्
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • मनोरञ्जन
  • एनआरएनए सम्वाद
  • फोटो फिचर
  • रिपोर्टर्स खोज
  • खेलकुद
Reporters Club America
No Result
View All Result
Home एनआरएनए सम्वाद

माधवकुमार नेपाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

2 months ago
in एनआरएनए सम्वाद
Reading Time: 1 min read
0
माधवकुमार नेपाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, २१ मंसिर । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि अमेरिकी राजदूत डीआर थम्पसनबीच भेटवार्ता भएको छ । 

एकीकृत समाजवादीको मुख्यालयमा बुधबार अध्यक्ष नेपाल र राजदूत थम्पसनबीच भेटवार्ता भएको नेपालको निजी सचिवालयले जनाएको छ । 

उक्त भेटवार्ताका क्रममा राजदूत थम्पसनले अध्यक्ष नेपाललाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिएका छन् । साथै अध्यक्ष नेपालले पनि थम्पसनको कार्यकालको सफलताको कामना गरेका थिए । साथै नेपाल र अमेरिकाबीचको सम्बन्धसहितका विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ । 

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएका बेला र नयाँ सरकार गठनका लागि दलहरु आ–आफ्नो रणनीति तय गरिरहेका बेला राजदूत थम्पसनको राजनीतिक भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । तस्बिर सौजन्य : माधव नेपालको सचिवालय

ShareSendTweetSendShareShare
Previous Post

इरान रुसको शीर्ष सैन्य सहयोगी हो– अमेरिका

Next Post

खशोग्गी हत्या प्रकरणमा अमेरिकी अदालतद्वारा साउदी युवराजविरुद्धको मुद्दा खारेज

Related Posts

बेलायती राजकुमार विलियम र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता
एनआरएनए सम्वाद

मध्यअमेरिकाको  ग्वाटेमालामा ज्वालामुखी विस्फोटः विमानस्थल, राजमार्ग अवरुद्ध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

टेक्सासको युलेशमा आयोजना गरिएको भलिवल प्रतियोगिता सम्पन्न

टेक्सासको युलेशमा आयोजना गरिएको भलिवल प्रतियोगिता सम्पन्न

2 months ago
बैंककमा जारी यू–२२ बक्सिङ, इन्द्र सुनार क्वाटरफाइनलमा प्रवेश

कोटीहरू

  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • गृहपृष्ठ
  • फोटो फिचर
  • मनोरञ्जन
  • रिपोर्टर्स खोज
  • सबै समाचार
  • समाचार

ताजा समाचार

  • नेपाली पत्रकारिताको अवस्था खस्किदो अवस्थामा रहेको छ ः बरिष्ठ पत्रकार किशोर श्रेष्ठ

  • संस्थापक अध्यक्ष रेग्मीलाई स्वागत-सम्मान
  • नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार पाख्रिन र शाहीलाई प्रदान
  • ‘एनआरएन द सिङगर’ अन्तिम चरणमा प्रवेश
Reporters Club America

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।

साइट नेभिगेट गर्नुहोस्

  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • फोटो फिचर
  • रिपोर्टर्स खोज
  • खेलकुद

Follow Us

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • फोटो फिचर
  • रिपोर्टर्स खोज
  • खेलकुद
सम्पर्क गर्नुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।

This will close in 3 seconds