• Latest
  • Trending
बेलायती राजकुमार विलियम र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

September 26, 2023
नेपाली पत्रकारिताको अवस्था खस्किदो अवस्थामा रहेको छ ः बरिष्ठ पत्रकार किशोर श्रेष्ठ

November 2, 2023

संस्थापक अध्यक्ष रेग्मीलाई स्वागत-सम्मान

October 15, 2023
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार पाख्रिन र शाहीलाई प्रदान

October 13, 2023
‘एनआरएन द सिङगर’ अन्तिम चरणमा प्रवेश

‘एनआरएन द सिङगर’ अन्तिम चरणमा प्रवेश

October 10, 2023
युलेशमा नेपस्टारको दशैकप र फ्रि बनभोज हुने

October 4, 2023
एनआरएनएको सचिवमा भिड्दै पोखरेल

एनआरएनएको सचिवमा भिड्दै पोखरेल

October 1, 2023
एनआरएनए अमेरिकाज क्षेत्रको सँयोजकमा टेक्सासका अमृत सापकोटाले उम्मेदवारी दिने

October 2, 2023
नेपाली समाज टेक्सासको रजत बर्ष उत्सबको रुपमा मनाइयो

नेपाली समाज टेक्सासको रजत बर्ष उत्सबको रुपमा मनाइयो

October 1, 2023
टेक्सासको युलेशमा आयोजना गरिएको भलिवल प्रतियोगिता सम्पन्न

एनआरएनए अभियानलाई सशक्त र मजबुत बनाउछु – सचिव पदका उम्मेदवार पन्थ

NST को रजत बर्षको अवसरमा साँस्कृतिक परेड संगै गजल महफिल

NST को रजत बर्षको अवसरमा साँस्कृतिक परेड संगै गजल महफिल

September 26, 2023
Tuesday, December 5, 2023
No Result
View All Result
सम्पर्क गर्नुहोस्
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • मनोरञ्जन
  • एनआरएनए सम्वाद
  • फोटो फिचर
  • रिपोर्टर्स खोज
  • खेलकुद
Reporters Club America
No Result
View All Result
Home एनआरएनए सम्वाद

बेलायती राजकुमार विलियम र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

2 months ago
in एनआरएनए सम्वाद
Reading Time: 1 min read
0
बेलायती राजकुमार विलियम र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

न्युयोर्क, १७ मंसिर।  अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका राजकुमार विलियमबीच बोस्टनमा भेट भएको छ । अर्थशट पुरस्कार  समारोहमा सहभागी हुन प्रिन्स विलियम आफ्नी पत्नी केटसँगै बोस्टनमा पुगेका थिए ।  संयोगवश बाइडेन पनि डेमोक्रेटिक पार्टीको कोष संकलन कार्यक्रममा भाग लिन बोस्टन शहरमा पुगेका थिए ।

उनीहरुबीच करिब आधाघन्टा भेटवार्ता भएको थियो । उनीहरुबीच अनौपचारिक कुराकानी पनि भएको थियो । बेलायतको सिंहासनको उत्तराधिकारी विलियम जोन एफ केनेडी पुस्तकालय र संग्रहालय बाहिर ओभरकोट बिना हिड्दा बइडेनले चिसो मौसमबारे ख्याल गर्न बताएका थिए ।

बाइडेनले राजकुमार विलियमसँग आगामी दिनमा पनि ‘समय विताउन तत्पर रहेको’, ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन–पियरले बताइन् । विलियमसँग भेट गरेपछि बाइडेन फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको लागि व्हाइट हाउसमा आयोजित रात्रिभोजमा सहभागी भएका थिए ।

ShareSendTweetSendShareShare
Previous Post

खशोग्गी हत्या प्रकरणमा अमेरिकी अदालतद्वारा साउदी युवराजविरुद्धको मुद्दा खारेज

Next Post

न्यूयोर्कमा आयोजना गरिएको नेपाल डे परेड कार्यक्रममा सुदूरपश्चिमेली सँस्कृति प्रदर्शन

Related Posts

खशोग्गी हत्या प्रकरणमा अमेरिकी अदालतद्वारा साउदी युवराजविरुद्धको मुद्दा खारेज
एनआरएनए सम्वाद

खशोग्गी हत्या प्रकरणमा अमेरिकी अदालतद्वारा साउदी युवराजविरुद्धको मुद्दा खारेज

September 26, 2023
माधवकुमार नेपाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता
एनआरएनए सम्वाद

माधवकुमार नेपाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

September 26, 2023
इरान रुसको शीर्ष सैन्य सहयोगी हो– अमेरिका

मध्यअमेरिकाको  ग्वाटेमालामा ज्वालामुखी विस्फोटः विमानस्थल, राजमार्ग अवरुद्ध
एनआरएनए सम्वाद

मध्यअमेरिकाको  ग्वाटेमालामा ज्वालामुखी विस्फोटः विमानस्थल, राजमार्ग अवरुद्ध

September 26, 2023
Next Post
न्यूयोर्कमा आयोजना गरिएको नेपाल डे परेड कार्यक्रममा सुदूरपश्चिमेली सँस्कृति प्रदर्शन

न्यूयोर्कमा आयोजना गरिएको नेपाल डे परेड कार्यक्रममा सुदूरपश्चिमेली सँस्कृति प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recommended

माधवकुमार नेपाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

माधवकुमार नेपाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

2 months ago
१० वर्ष पश्चात अभिनयमा पुनरागमन गर्दै अभिनेता राजबल्लभ कोइराला

कोटीहरू

  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • गृहपृष्ठ
  • फोटो फिचर
  • मनोरञ्जन
  • रिपोर्टर्स खोज
  • सबै समाचार
  • समाचार

ताजा समाचार

  • नेपाली पत्रकारिताको अवस्था खस्किदो अवस्थामा रहेको छ ः बरिष्ठ पत्रकार किशोर श्रेष्ठ

  • संस्थापक अध्यक्ष रेग्मीलाई स्वागत-सम्मान
  • नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार पत्रकार पाख्रिन र शाहीलाई प्रदान
  • ‘एनआरएन द सिङगर’ अन्तिम चरणमा प्रवेश
Reporters Club America

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।

साइट नेभिगेट गर्नुहोस्

  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • फोटो फिचर
  • रिपोर्टर्स खोज
  • खेलकुद

Follow Us

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • फोटो फिचर
  • रिपोर्टर्स खोज
  • खेलकुद
सम्पर्क गर्नुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।

This will close in 3 seconds