हाम्रो बारेमा
Friday, October 2, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home कला\साहित्य

गजलकार भूपेन्द्र महत र गायिका अन्जुको ‘यो माया नि कस्तो’ सार्वजनिक (भिडियो)

Kishan Regmi by Kishan Regmi
June 1, 2025
in कला\साहित्य
गजलकार भूपेन्द्र महत र गायिका अन्जुको ‘यो माया नि कस्तो’ सार्वजनिक (भिडियो)

नायिका अन्जु श्रेष्ठको नयाँ गजल सार्वजनिक भएको छ । अमेरिका निवासी गजलकार भूपेन्द्र महतको शब्द तथा दिप घतानीको संगीतमा रहेको यो मायाँ नि कस्तो गजल शुक्रबार भिडियो सहित सार्वजनिक भएको हो ।

सञ्जिव बराईलीको संगीत संयोजन रहेको गीतको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् । प्रेमको गहिराईका भिन्न भिन्न आयामहरुलाई उत्तिकै महत्वका साथ हेरिएको यस गीतमा संयोग र वियोगको अवस्थालाई स्वकार भावमा रहेर कलात्मक रुपमा चित्रण गरिएको गजलको भिडियोमा गायिका श्रेष्ठ स्वयंको अभिनय देख्न सकिन्छ ।

उत्सव दाहालको छायाँकन तथा विकास दाहालको सम्पादन रहेको भिडियोको प्रोडक्सन म्यानेजरमा दिपेन्द्र गौतम रहेका छन् । नेपाली साहित्यिक र साँगीतिक क्षेत्रमा पृथक छवि स्थापित गजलकार महत र गायिका श्रेष्ठको यो पहिलो सहकार्य हो ।

कलानिधी ईन्दीरा संगीत महाबिधालयबाट शास्त्रिीय संगीतमा डिप्लोमा गरेकी गायिका श्रेष्ठले वि.सं २०७२ सालमा आफ्नै शब्द र स्वरमा रातो साडी बोलको तिज गीत मार्फत औपचारिक संगीत यात्रा सुरु गरेकी हुन् । एक दशक लामो निरन्तरको साँगीतिक यात्रामा उनका विविध विधामा दर्जनौं गीतहरु सार्वजनिक छन् ।

रातो साडी, रंगीयो तिजले, खोजिरहेछु, ढाकाटोपी, लगायतका गीतहरु हुँदै सुरु भएको गायिका श्रेष्ठको पछिल्लो समय सार्वजनिक गीतहरु तिमिसंगै र खोला जस्तो जिन्दगी पनि सकारात्कम चर्चा सहित अघि बढिरहेका छन् भने नयाँ उनका केही गीतहरु सार्वजनिकको अन्तिम तयारीमा रहेका छन् ।

Share632SendTweet395

सम्बन्धित खवर

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

रिपोर्टर्स क्लब अमेरिकाको प्रस्तुति “तँ राम्रो कि म राम्रो” तीज गीतको छायांकन सम्पन्न

by Kishan Regmi
July 31, 2026
0
1.6k

हरेक वर्ष तीजको अवसर पारेर सांगीतिक कोशेली प्रस्तुत गर्दै आएको रिपोर्टर्स क्लब अमेरिका ले यस वर्ष पनि नयाँ तीज गीत...

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

by Kishan Regmi
June 4, 2026
0
1.5k

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले आफ्नो संगठनात्मक सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यका साथ विदेश च्याप्टर गठन प्रक्रियालाई औपचारिक...

“गुण भुलेउ २ साईला दाई” सार्वजनिक

“गुण भुलेउ २ साईला दाई” सार्वजनिक

by Kishan Regmi
April 4, 2026
0
1.5k

काठमाडौं — नेपाली गायिका सारिका घिमिरेको नयाँ गीत “गुण भुलेउ २ साईला दाई” सार्वजनिक भएको छ। अघिल्लो चर्चित गीत “गुण...

Next Post
प्रवासी नेपाली मञ्च अमेरिकाको चौंथो अधिवेशन टेक्सासमा सुरु

प्रवासी नेपाली मञ्च अमेरिकाको चौंथो अधिवेशन टेक्सासमा सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • टेक्सासमा श्रीकृष्ण प्राकट्य महोत्सव सम्पन्न
  • सञ्जु न्यौपानेको ‘काले तल तल भो’ सार्वजनिक, अञ्जली थापासँगको रोचक अभिनयले बनायो म्युजिक भिडियो आकर्षक
  • फोर्टवर्थमा बारा समाज टेक्सासको तीज कार्यक्रम सम्पन्न
  • टेक्सासमा हरितालिका तीज विशेष दर कार्यक्रम आयोजना हुँदै
  • मोमो फेस्टिभल २०२६मा चर्चित गायिका समीक्षा अधिकारीको विशेष प्रस्तुति

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।