हाम्रो बारेमा
Tuesday, May 19, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home सबै समाचार

गम्किदे मादलुलाई अर्ग्यानिक लाख प्लसको माया

Kishan Regmi by Kishan Regmi
July 30, 2024
in सबै समाचार
गम्किदे मादलुलाई अर्ग्यानिक लाख प्लसको माया

काठमाडौं । यस बर्षको तीज गीतहरु सार्बजनिक भए सङ्गै बिरोध प्रतिबन्ध आलोचना हुँदै गायिका एलिना चौहानको स्वर रहेको यस वर्षको पहिलो तीज गीत गम्किदे मादलु बोलको गीत लाई दर्शक हरुले औधी माया दिएका छन । गीतलाई अर्ग्यानिक लाख प्लसको भ्युज आएको छ । यो गीतमा अमेरिकामा रहेका दिदी बहिनीहरुको अभिनय रहेको छ जो सबै सामान्य दिदी बहिनी हुन । भिडियो हेरेर आएको प्रतिक्रिया पनि सबै सकारात्मक छ । निर्देशक पनि नया हुन । गीतका शब्द प्रसिद्ध गीतकार लोकराज अधिकारीले लेखेका हुन् । गीतको संगीत सरोज कोइरालाले गरेका हुन् भने संगीत संयोजन पुष्कर खत्रीले गरेका हुन् ।


रिपोटर्स क्लब अमेरिकाको प्रस्तुति रहेको गीतको मिक्सिङ कृष्ण पुनले गरेका हुन् । गीतको आवाज रेकर्डिङ अस्ट्रेलियामा रहेको नेपमेलो स्टुडियोमा गरिएको हो भने बाँकी काम नेपालमा रहेको म्युजिक बैंकमा गरिएको हो । रेकडिस्ट समीर आचार्य र विजय मगर हुन् ।
गीतको भिडियो छायांकन अमेरिकामा गरिएको हो । राजीव आचार्य र मनोज धितालले खिचेको भिडियोलाई राजु बस्नेतले सम्पादन गरेका हुन् । भिडियोलाई किशन रेग्मीले निर्देशन गरेका हुन् । भिडियो रिपोटर्स क्लब अमेरिकाको युट्युुब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोमा कामना खरेल, सृष्टि शर्मा उप्रेती, लक्ष्मी ढुंगाना, सञ्जु घिमिरे संग्रौला, रीना कार्की र भूमिका ओझालगायतका अमेरिकामा रहेका नेपाली चेलीहरूको अभिनय छ । कोरियोग्राफी आशा ओझाले गरेकी हुन् । गीतकार अधिकारीले यसअघि पनि तीजको मौलिकपन बोकेको गीतहरू निकाल्दै आएका छन् । मौलिक गीत सार्बजनिक गर्ने उद्धेश्यले यो गीत सार्बजनिक गरिएको र केही दिन मा अर्को गीत रचना रिमालको स्वरमा रहेको तीज गीत सार्बजनिक गर्ने क्लबका अध्यक्ष समेत रहेका निर्माता रेग्मीले बताएका छन । मौलिकता माथीको प्रहार गलत भएको रेग्मीले बताए । भ्युजको पछि हैन सस्कारको पछि लागौ बिकृती हैन सके कृति थपौ रेग्मिले भने ।

Share638SendTweet399

सम्बन्धित खवर

नेपाली समाज टेक्सास: सचिव पदका लागि नारायण केसीको उम्मेदवारी

नेपाली समाज टेक्सास: सचिव पदका लागि नारायण केसीको उम्मेदवारी

by Kishan Regmi
November 26, 2025
0
1.6k

नेपाली समाज टेक्सासको आगामी कार्यकाल (२०२६–२७) का लागि सचिव पदमा नारायण केसीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि समाजका...

नेतृत्व मेरो नजरमा पद होइन, सेवा गर्ने अवसर हो – राधिका खराल

नेतृत्व मेरो नजरमा पद होइन, सेवा गर्ने अवसर हो – राधिका खराल

by Kishan Regmi
November 19, 2025
0
2k

टेक्सस, अमेरिका — नेपाली समाज टेक्सस (NST) को आगामी कार्यकालका लागि राधिका खरालले महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्।...

नेपाली समाज टेक्सास (NST) को नयाँ नेतृत्वमा बलराम – बिजय

नेपाली समाज टेक्सास (NST) को नयाँ नेतृत्वमा बलराम – बिजय

by Kishan Regmi
October 29, 2025
0
2.5k

राम प्रसाद अधिकारी टेक्सास, अमेरिका — नेपाली समाज टेक्सास (NST) को आगामी कार्यकाल (२०२६–२०२७) का लागि नेतृत्व चयनको तयारी सुरु...

Next Post
 आना कोइराला बनिन मिस नेपाल नर्थ अमेरिका २०२४ 

 आना कोइराला बनिन मिस नेपाल नर्थ अमेरिका २०२४ 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।