हाम्रो बारेमा
Tuesday, March 17, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home सबै समाचार

टेक्ससको ड्यालसमा एकै दिन एक सय दश पिन्ट रगत संकलन

Kishan Regmi by Kishan Regmi
November 25, 2024
in सबै समाचार
टेक्ससको ड्यालसमा एकै दिन एक सय दश पिन्ट रगत संकलन

ड्यालस, टेक्सास
बिरामीको उपचारमा रगतको अभाव हुन नदिन टेक्सासमा रहेका नेपाली समुदायले आईतार ड्यालसमा सामुदायिक रक्तदान कार्यक्रमको आयोजना गरेका छन । अमेरिकाको टेक्ससमा सकृय प्रवासी नेपाली मन्च टेक्सस तथा नेपाली समाज, लुम्बिनी सेवा समाज अमेरिका र लायन्स डिस्ट्रिक द्दह्ज्ञ ले छुट्टा छुट्टै आयोजना गरेको रक्तदान कार्यक्रमबाट एक सय १० पिन्ट रगत सँकलन भएको छ ।
ब्लड डोनर्स अफ अमेरिकासँगको समन्वय तथा कार्टर ब्लड केयरको प्राबिधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको बिडिएका बरिष्ठ उपाध्यक्ष शिब काफ्लेले बताउनु भयो ।
प्रवासी नेपाली मन्च टेक्सस तथा हस्ट नेपाली समाजद्वारा ठमेल बियर गार्डेन युलेशमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४० जना, लुम्बिनी सेवा समाज अमेरिकाद्वारा नेपाली पशुपतिनाथ मन्दिरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २४ जना र लायन्स क्लबहरुले अर्भिङ्गमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रममा सहभागि रक्तदाताहरुलाई आयोजकहरुले प्रमाण पत्र उपलब्ध गराएका थिए । भने कार्टर ब्लड केयरले सबै रक्तदाताहरुलाई न्यानो ब्लाङकेट बितरण गरेको थियो ।
युलेशको ठमेल बियर गार्डेनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा प्रवासी नेपाली मन्च टेक्सासका अध्यक्ष राजु नेपालले सबै रक्तदाता तथा सहयोगीहरुलाई धन्यवाद दिनु भएको थियो । मन्चका नेता जीवन जोशी, जनक राना, गोकर्ण दाहाल लगायतका नेताहरुले रक्तदाताहरुलाई प्रमाण पत्र बितरण गरेका थिए ।
यसै गरि नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र (नेपाली मन्दिर) युलेशमा आयोजना गरिएको रक्तदान कार्यक्रममा लुम्बिनी सेवा समाज अमेरिकाका अध्यक्ष जगदिश प्रसाद न्यौपानेले सबै रक्तदाताहरुलाई धन्यवाद दिनु भयो । उक्त अवसरमा न्यौपानेले समाजले हरेक बर्ष २ पटक रक्तदान कार्यक्रम आयोजना गर्दै आएको र त्यसैको निरन्तरता स्वरुप रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
ड्यालसको अर्भिङ्गमा लायन्स २⁃ह्१ द्वारा आयोजना गरिएको रक्तदान कार्यक्रममा ड्यालस क्षेत्रमा सकृय नेपालीहरुका करिब दुई दर्जन लायन्स क्लबहरु सहभागि भएका थिए । उक्त अवसरमा लायन्स २⁃ह्१ का गर्भनर राधाकृष्ण काफ्लेले रक्तदान जस्तो मानविय सेवामा सहभागि भएर ड्यालसमा सकृय लायन्स क्लबहरुले प्रशंसनिय कार्य गरेको बताउनु भयो । गर्भनर काफ्लेले सबै रक्तदाताहरु, सहभागि लायन्स क्लबहरु, सहयोगी सबैलाई धन्यवाद समेत दिनु भएको थियो ।
बिरामीको उपचारमा रगतको अभाव हुन नदिन टेक्सासका बिभिन्न स्थानमा सकृय नेपाली समुदायका संस्थाहरुले बिभिन्न समयमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएका छन ।

Share644SendTweet403

सम्बन्धित खवर

नेपाली समाज टेक्सास: सचिव पदका लागि नारायण केसीको उम्मेदवारी

नेपाली समाज टेक्सास: सचिव पदका लागि नारायण केसीको उम्मेदवारी

by Kishan Regmi
November 26, 2025
0
1.6k

नेपाली समाज टेक्सासको आगामी कार्यकाल (२०२६–२७) का लागि सचिव पदमा नारायण केसीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि समाजका...

नेतृत्व मेरो नजरमा पद होइन, सेवा गर्ने अवसर हो – राधिका खराल

नेतृत्व मेरो नजरमा पद होइन, सेवा गर्ने अवसर हो – राधिका खराल

by Kishan Regmi
November 19, 2025
0
2k

टेक्सस, अमेरिका — नेपाली समाज टेक्सस (NST) को आगामी कार्यकालका लागि राधिका खरालले महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्।...

नेपाली समाज टेक्सास (NST) को नयाँ नेतृत्वमा बलराम – बिजय

नेपाली समाज टेक्सास (NST) को नयाँ नेतृत्वमा बलराम – बिजय

by Kishan Regmi
October 29, 2025
0
2.5k

राम प्रसाद अधिकारी टेक्सास, अमेरिका — नेपाली समाज टेक्सास (NST) को आगामी कार्यकाल (२०२६–२०२७) का लागि नेतृत्व चयनको तयारी सुरु...

Next Post
माघे सक्रान्तीको अवसरमा मगरसंघ अमेरिका टेक्सस समितिले कार्यक्रमको आयोजना गर्दै

माघे सक्रान्तीको अवसरमा मगरसंघ अमेरिका टेक्सस समितिले कार्यक्रमको आयोजना गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • नेपाली गीत–साहित्यका सात स्रष्टालाई अमेरिकामा ज्ञानेन्द्र गदाल गीत सम्मान
  • NST ग्लोबल नेपाली पाठशालाको नयाँ टिम सार्वजनिक
  • टेक्सास थारू सोसाइटीद्वारा माघी सङ्क्रान्ति महोत्सव २०२६ भव्य रूपमा सम्पन्न
  • ऋषि धमला राजनीतिमा प्रवेश, रौतहट–४ बाट उम्मेदवारी मनोनयनका लागि प्रस्थान
  • एकता महाधिवेशनका लागि एनआरएनए अमेरिकामा सदस्यता खुला

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।