हाम्रो बारेमा
Saturday, June 14, 2025
Reporters Club America
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home सबै समाचार

नेपालीज् सोसाईटी अफ टेक्ससद्वारा नेपाली विद्यार्थीका लागि सहयोग संचालन अभियान

Kishan Regmi by Kishan Regmi
February 4, 2025
in सबै समाचार
नेपालीज् सोसाईटी अफ टेक्ससद्वारा नेपाली विद्यार्थीका लागि सहयोग संचालन अभियान

Arjun Nyaupane Texas Feb 4 :

आर्थिक अभावका कारण कोही पनि नेपाली विद्यार्थी भाइबहिनीहरू सामन्य जीवन जीउन वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ नेपालीज् सोसाइटी अफ टेक्सस (NST)ले अति आवश्यक खाद्य सामग्री नेपाली विद्यार्थीहरुलाई वितरण गर्ने अभियान सन्चालन गरेको छ । सोसाइटीले सामाजिक अग्रज,अभियानता,व्यवसायी तथा सदस्यजुहरूलाई यस सहकार्यमा जुट्न आग्रह गर्दै सूचना जारी गरेको संस्थाका महासचिव विजय भुसालले जानकारी दिनुभएको छ ।

सूचनामा जनाईए अनुसार ‘शिक्षा हाम्रो जीवनको आधारशिला हो। तर, कतिपय नेपाली विद्यार्थी भाईबहिनीहरूको आर्थिक अवस्था दयनिय हुदॅा अत्यावश्यक खाद्दसामग्री व्यबस्था गर्न अती गाह्रो अवस्था सृजना भएको छ । यस्तो कठिन अवस्थामा अति आवश्यक खाध्य सामग्रीहरू किन्न पनि धौधौ परिरहेको छ । यो बिषम परिस्थितीलाइ मुल्यांकन गरेर हामीले उनीहरूलाई सहयोगका हातहरू अघी बढाउनु पर्छ। तपाईंको सानो सहयोगले पनि उनीहरूको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। हामीले एउटा अभियान सुरु गरेका छौं, जसको माध्यमबाट आर्थिकरूपमा कमजोर विद्यार्थी भाइबिहनीहरूलाइ अती आवश्यक खाधान्न सामग्रीहरू नेपाली बिधार्धी भाइ बिहनीहरूको कोठासम्म पुर्याउने प्रयास गर्दै छौं । यो पु्न्य अभियानमा हजुरहरूको पनी सक्रिय सहभागिताको अपेक्षा राखेका छौ । आर्थिक सहयोग गर्न चाहनुहुने महानुभवहरूले दायापट्टीको बारकोड मार्फत सहयोग गर्नुहुन र सहयोग आवश्यक पर्ने बिधार्थी भाईबहिनीहरू ले बायापट्टीको बारकोडमार्फत रजिस्टर गर्नुहुन अनुरोध गर्दछौ’ भनिएको छ ।

Share616SendTweet385

सम्बन्धित खवर

by Kishan Regmi
June 1, 2025
0
1.5k

गैरआवासीय नेपाली संघ एनआरएनए दक्षिण अष्ट्रेलीयाको आशन्न निर्वाचनमा देवेन्द्र खरेलले आफ्नो उमेद्वारी घोषणा गरेका छन् । लामो समय देखि अष्ट्रेलीयामा...

प्रवासी नेपाली मञ्च अमेरिकाको चौंथो अधिवेशन टेक्सासमा सुरु

प्रवासी नेपाली मञ्च अमेरिकाको चौंथो अधिवेशन टेक्सासमा सुरु

by Kishan Regmi
June 1, 2025
0
1.5k

प्रवासी नेपाली मञ्च अमेरिकाकाको चौंथो अधिवेशन सुरु भएको छ । शनिबार अर्थात मे ३१ देखि टेक्सासको ड्यालसमा मञ्चको दुईदिने अधिवेशन...

अमेरिकामा कार्यरत नेपाली इञ्जिनियर सूर्य भण्डारी ‘इञ्जिनियर अफ द ईयर’ सम्मानबाट सम्मानित, AECOM मा स्टाफ लिडरमा पदोन्नति

अमेरिकामा कार्यरत नेपाली इञ्जिनियर सूर्य भण्डारी ‘इञ्जिनियर अफ द ईयर’ सम्मानबाट सम्मानित, AECOM मा स्टाफ लिडरमा पदोन्नति

by Kishan Regmi
May 28, 2025
0
1.9k

डालस, टेक्सास – अमेरिकामा स्थापित तथा पूर्वाधार विकासमा क्रियाशील संस्था AECOM मा कार्यरत नेपाली इञ्जिनियर सूर्य भण्डारीलाई दुई वर्षको सफल...

Next Post
आप्रवासी नेपाली गीतकार संघ (INLA), अमेरिकाको प्रथम वार्षिक महोत्सव ओहायोमा सम्पन्न

आप्रवासी नेपाली गीतकार संघ (INLA), अमेरिकाको प्रथम वार्षिक महोत्सव ओहायोमा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • गायक आशिष अविरलको अमेरिकामा सांगीतिक यात्रा, जुनदेखि सेप्टेम्बरसम्म ७ चर्चित गीतसहित प्रस्तुति
  • प्रवासी नेपाली मञ्च अमेरिकाको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे निर्वाचित
  • नेपाली संगीतले गुञ्जियो न्यूजर्सी, भव्य बन्यो नेपाल डे
  • दिवंगत राज परिवार सदस्यको सम्झनामा सोमबार दिप प्रज्वलन
  • (no title)

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।