हाम्रो बारेमा
Tuesday, May 19, 2026
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
समाचार पठाउनुहोस्
सदस्यता लिनुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
    • अन्तरवार्ता
    • प्रवास
    • रिपोर्टर्स खोज
    • कला\साहित्य
Reporters Club America
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • थप समाचार
Home सबै समाचार

समसामयिक विषयमा पन्तको व्यंग्य कविता

Kishan Regmi by Kishan Regmi
March 8, 2025
in सबै समाचार
समसामयिक विषयमा पन्तको व्यंग्य कविता

समसामयिक विषयवस्तुलाई साहित्यिक सिर्जना मार्फत चोटिलो व्यंग्य प्रस्तुत गर्ने व्यंग्य साहित्यकार हुन अर्जुनराज पन्त , थुप्रै व्यंग्य साहित्य सिर्जना गरेका पन्तको कोईली व्यंग्यकाव्य प्रसिद्ध मानिन्छ । नेपालको बागलुङ जिल्लामा जन्मिएर संघर्षका साथ काठमाण्डौमा उच्च शिक्षा अध्ययन पश्चात लामो समय सरकारी सेवा गरी पछिल्लो समय परिवार सहित अमेरिकाको टेक्ससका बासिन्दा पन्तले हालसालै सिर्जना गरेको “के दिए दिए” शीर्षकको कविता अत्याधिक रुचाईएको पाईन्छ । नेपालबाट गैरआवासीय नेपालीका लागि प्रदान गरिने नागरिकताबारे पन्तद्वारा सिर्जना गरिएको व्यंग्य कविता यस्तो रहेको छ ।

“ के दिए दिए ”

हैन भनम् नागरिकता नै हो

हो भनम् गाइजात्रा भैगो

भिसा लगाइ स्वदेशमा जाउ

आफ्नै खल्तिको मागेर खाउ !

नागरिक भनि संविधानले भन्छ

भिसा लगाउने कानुन बन्छ !

छ यस्तो अन्त हेर चारै दिशा

स्वदेशीमाथि को लाउँछ भिसा ?

बस्नु छ लाइन नागरिकता बोकि

देशैको पो नै उपहास भो कि !

विदेशी भैया त्यत्तिकै छिर्छ

नेपाली भने भिसालाई तिर्छ !

बहुपासपोर्टधारी बरु मन्त्री भाछन्

सहि बाटो हिँड्नेले ठक्कर खाछन्

रेमिट्यान्समा बाँच्दा नि के बदला लिए

नागरिकता भन्दै के दिए-दिए

देखाइ त्यहि केहि खोज्दा किन्न

चल्दैन भन्छ सिम कार्ड नि दिन्न !

मालपोतले भन्छ यो चाहिँ लिन्न

ब्याङ्कले नि भन्छ यो खाता दिन्न

न चिन्छ मालले न लिन्छ खालले

बेहत्तर बनायो सरकारी चालले

जिउँदो त हो रे तर प्राण छैन

नागरिकता हो रे अधिकार हैन !

सकिन्न भने अधिकार दिन

खोस्टा त्यसरी बाँड्नु पो किन ?

पढेर हेर संविधानमा के छ

देउ न त्यहि भनेको जे छ

नदेउ राजनीतिक अधिकार बरु

भोग गर्न देउ लेखेका अरु

बिर्को ढाकेर भर्न राखेर

भरिन्न भाँडो पानी थापेर

हराउँछ चङ्गा धागो चुँडले

फुल्दैन कमल तलाउ हुँडले

नागरिकता भन्दै एक खोस्टो दिए

भन्दिए त्यसलाई गैरआवासीय !

अर्जुन राज पन्त
बाग्लुङ, मुलपानी

Share618SendTweet386

सम्बन्धित खवर

नेपाली समाज टेक्सास: सचिव पदका लागि नारायण केसीको उम्मेदवारी

नेपाली समाज टेक्सास: सचिव पदका लागि नारायण केसीको उम्मेदवारी

by Kishan Regmi
November 26, 2025
0
1.6k

नेपाली समाज टेक्सासको आगामी कार्यकाल (२०२६–२७) का लागि सचिव पदमा नारायण केसीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि समाजका...

नेतृत्व मेरो नजरमा पद होइन, सेवा गर्ने अवसर हो – राधिका खराल

नेतृत्व मेरो नजरमा पद होइन, सेवा गर्ने अवसर हो – राधिका खराल

by Kishan Regmi
November 19, 2025
0
2k

टेक्सस, अमेरिका — नेपाली समाज टेक्सस (NST) को आगामी कार्यकालका लागि राधिका खरालले महिला उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्।...

नेपाली समाज टेक्सास (NST) को नयाँ नेतृत्वमा बलराम – बिजय

नेपाली समाज टेक्सास (NST) को नयाँ नेतृत्वमा बलराम – बिजय

by Kishan Regmi
October 29, 2025
0
2.5k

राम प्रसाद अधिकारी टेक्सास, अमेरिका — नेपाली समाज टेक्सास (NST) को आगामी कार्यकाल (२०२६–२०२७) का लागि नेतृत्व चयनको तयारी सुरु...

Next Post
कविता – डलरको मोह…

कविता - डलरको मोह...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो हिस्सा बन्नुहोस्

समाचार पठाउनुहोस्

सदस्यता लिनुहोस्

ताजा समाचार

  • एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड
  • टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने
  • टेक्सासमा `नेजा कन्क्लेभ २०२६´ आयोजना हुँदै
  • मेरिल्याण्डमा नेपाली मूलका युवा सतीश चापागाईको चुनावी अभियान सुरु
  • “गुण भुलेउ २ साईला दाई” सार्वजनिक

Ad

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सम्पादक: सुष्मा देबकोटा

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

Copyright © 2024 All rights reserved, by REPORTERS CLUB AMERICA .

"तपाईंको समाचार, हाम्रो प्रतिबद्धता "

-रिपोर्टर्स क्लब अमेरिका

सदस्यता लिनुहोस्
समाचार पठाउनुहोस्

हाम्रो टिम

अध्यक्ष / प्रधान सम्पादक : किशन रेग्मी

सह सम्पादक: सरु शर्मा

भिडियो ( समाचार) सम्पादक / सम्पादन: लक्ष्मन राज अधिकारी

क्यानाडा संयोजक: विजय अधिकारी

हाम्रो बारेमा

हाम्रो बारेमा

“रिपोर्टर्स क्लब अमेरिका एक अनलाइन समाचार पोर्टल हो जसमा विश्वभरका ताजा समाचारहरू, विशेष समाचार, र विचारात्मक लेखहरू प्रस्तुत गरिन्छ। हामी सत्य, विश्वसनीयता, र नेपाली समुदायको सम्बोधन गर्दछौं।”

समाचार

  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन
Menu
  • गृहपृष्ठ
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • खेलकुद
  • मनोरञ्जन

समाचार पत्र

“हाम्रो ताजा समाचारहरूसँग अपडेट रहनुहोस्, विशेष समाचार प्राप्त गर्नुहोस्, र थप धेरै।”

Privacy Policy

Copyright © 2025 All rights reserved, by REPORTERS CLUB AMERICA  | Designed & Developed by: Majestic Marketing Pvt. LTD.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिका विशेष
  • एनआरएनए सम्वाद
  • बिचार\विमर्ष
  • मनोरञ्जन
  • खेलकुद
  • प्रवास
  • फोटो फिचर
  • अन्तरवार्ता
  • रिपोर्टर्स खोज
  • कला\साहित्य
समाचार पठाउनुहोस्

यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन।